सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सम्पन्न

काठमाडौँ- काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक कार्यालयले आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० शुक्रबार सम्पन्न भएको छ । सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवाला तथा आम नागरिकको भूमिका र जिम्मेवारी बोध गराउने उद्देश्यले ट्राफिक सचेतना सप्ताह आयोजना गरिएको हो । सचेतना सप्ताह समापन समारोहमा बोल्दै काठमाडौं महानगरकाकी उपप्रमुख सुनिता डंगोलले सडक सुरक्षा […]

सम्बन्धित सामग्री

सकियाे ट्राफिक सचेतना सप्ताह, दुर्घटना घटाउन योगदान पुग्ला ?

काठमाडौँ : काठमाडौँमा सञ्चालित ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’ आज समापन भएको छ। सप्ताहको समापन गर्दै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीका साथसाथै सडक प्रयोगकर्ताको पनि उत्तिकै जिम्मेवारी र दायित्व रहेको बताइन्। उनले सबैलाई सचेत भएर आफ्नो भूमिका र कर्तव्य पूरा गर्न अनुरोध पनि गरिन्।काठमाडौँ महानगरपालिकाले यातायात क्षेत्रलाई विशेष प्राथिमकताको रूपमा राखेको उल्लेख गर्दै उनले महानगरपालिकालाई सुरक्षित सहर बनाउनक

भिभिआइपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन हुँदै

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भिभिआइपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन हुन लागेको बताएका छन्।शुक्रबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भिभिआइपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न मन्त्रिपरिषद्मा पुगेको जानकारी दिएका हुन्।कार्यविधिमा सवारी शब्दलाई भ्रमण भन्ने शब्दमा रुपान्तरण गरिएको बताए। उनले अतिविशिष्ट र विशिष्ट व्यक्तिहरुको भ्रमण गराउँदा सकेसम्म सडक खाली नगर्न

ट्राफिक सचेतना सप्ताहका अवसरमा रक्तदान

काठमाडौं- सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि गत आइतबार देखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज […]

सवारी दुर्घटना न्यूनीकरण गर्न सबैको भूमिका महत्वपूर्ण छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सवारी दुर्घटनाले निम्त्याएको कहालीलाग्दो अवस्थाको अन्त्य गर्न सरोकारवाला सबैको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’को उद्घाटन गर्दै उनले सडक सुरक्षा ट्राफिक प्रहरीको मात्रै नभएर चालक र अन्य सबैको उत्तिकै जिम्मेवारीको पक्ष भएको बताए […]

मादक पदार्थ सेवन र तीब्र गति सवारी दुर्घटनाको मुख्य कारण

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबारदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु भएको छ । काठमाडौं उपत्यकामा साना ठूला गरी वर्षेनी सडक दुर्घटनामा सयौंको ज्यान जाने गरेको छ । दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले हरेक वर्ष ट्राफिक सप्ताह आयोजना गर्ने गरेको छ । जथाभावी सवारी साधन चलाउँदाको परिणाम दुर्घटना हुन्छ । बढ्दो शहरीकरणसँगै ट्राफिक जाम […]

सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरू, दरबन्दीभन्दा धेरै ट्राफिक परिचालन

काठमाडौं । सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवाला तथा आमनागरिकको भूमिका र जिम्मेवारी बोध गराउने उद्देश्यले काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा आजदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८०’ सुरु भएको छ । सवारी चालक, सडक प्रयोगकर्तालगायत आमनागरिकलाई सडक सुरक्षा र दुर्घटना न्यूनीकरण सम्बन्धमा सुसूचित गराउने, सडक अनुशासन र सुरक्षित प्रयोगका […]

सडक दुर्घटनाको क्षति घटाउनुपर्छ : गृहमन्त्री

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले ट्राफिक सचेतना अभियान सञ्चालन गरिरहँदा मुख्य जोड सडक दुर्घटनामै भए पनि अरु पक्षमा पनि सोच्नुपर्ने बताए। गृहमन्त्री श्रेष्ठले सडक सुरक्षा र दुर्घटनाबाट बचाउनुका अतिरिक्त आम जनताको जीवनलाई सरकारी कार्यालयका कर्मचारी वा सेवाग्राहीहरु समयमै काम सम्पन्न गर्ने स्थिति बनाउने बारेमा सोच्न

सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने बताउनुभएको हो । उहाँले ट्राफिक सचेतना अभियान सञ्चालन गरिरहँदा मुख्य जोड सडक दुर्घटनामै भएपनि अरु पक्षमा पनि सोच्नुपर्ने बताउनुभयो । गृहमन्त्री […]

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना कार्यक्रम

गुल्मी । दुर्घटना न्यूनीकरण गर्न गुल्मी जिल्लामा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेश सरकारले ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम गरेको छ । बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका सवारी चालक, सवारी धनी र स्थानीयलाई सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनसम्बन्धी कार्यक्रम गरिएको हो । सडक सुरक्षा, ट्राफिक नियम चिह्न तथा संकेतहरु, सवारी चलाउँदा सवारीमा यात्रा […]