आज छुटेका यादवले भोलि शपथ लिने

काठमाडौँ – प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन्। नागरिकता अनुसार सबैभन्दा जेष्ठ भए पनि वास्तविक उमेर कम भएपछि यादव बिहीबार शपथमा उपस्थित भएनन्। जेष्ठ सदस्यका रुपमा पशुपति शमशेर राणाले शपथ गराएका छन्। यादवलाई ज्येष्ठ सदस्य जबराले शुक्रबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउने भएका हुन्। आज […]

सम्बन्धित सामग्री

पुस ७ गते शपथ लिन छुटेका प्रेम आले र माया राईले आज लिँदै शपथ

काठमाडौं : प्रतिनिधिसभा सदस्यमा शपथ लिन छुटेका प्रेम आले र माया राईले मंगलवार सपथ लिने भएका छन्। सिंहदरवारस्थित संघीय संसद्को सचिवालयको कानुन समितिको हलमा सपथ हुने भएको हो। दिउँसो साढे १२ बजे शपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको छ। प्रतिनिधिसभाका अरु सदस्यले जेष्ठ सदस्य पशुपति शम्शेरबाट पुस ७ गते संघीय संसद् भवन…

यसअघि छुटेका दुई सांसदले आज शपथ खाने

आज दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालय, कानुन समितिको हलमा दुई सांसदको शपथ समारोह हुने छ ।

सांसदद्वय यादव र राईले खाए शपथ

काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यद्वय महिन्द्र राय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ खाएका छन्। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उनीहरुलाई शपथ खुवाएका हुन्। प्रतिनिधिसभाका दुई सय ७० सदस्यले बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथ खाएका थिए। यादव र राई कारणवश छुटेका थिए।

माओवादीका दुई सांसदद्वारा शपथ ग्रहण

काठमाडौं– बिहीबार शपथ लिन छुटेका दुई सांसदले शुक्रबार शपथ लिएका छन् ।  शुक्रबार संसद् सचिवालयमा नेकपा माओवादी केन्द्रका रामकुमार राई र महिन्द्र राय यादवले शपथ लिएका हुन् । संसद् सचिवालयका अनुसार सांसदद्वयले संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट शपथ लिएका हुन् ।  सांसद रायले हिन्दी भाषामा शपथ ग्रहण गरेका छन् भने सांसद राईले नेपाली भाषामै […]

रामकुमार र महिन्द्रले लिए शपथ

८ पुस, काठमाडौं । बिहीबार शपथ ग्रहण गर्न छुटेका चार मध्ये दुई जना प्रतिनिधि सभा सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् । माओवादी केन्द्रका महिन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्न लागेका हुन् । उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संघीय संसद सचिवालय सिंहदरबारमा शपथ गराएका हुन् […]

हिजो छुटेका दुई सांसदले लिए शपथ

काठमाडौँ – बिहीबार छुटेका प्रतिनिधिसभाका दुईजना सदस्यले शपग ग्रहण गरेका छन्। शुक्रबार सभाखुकको कार्यकक्ष छेउको हलमा माओवादी केन्द्रका महेन्द्र राय यादव र रामकुमार राईले जेष्ठ सदस्य पशुपति शमशेर जबराबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। राई प्लेन नउडेका कारण बिहीबार शपथमा सहभागी हुन पाएनन् भने यादव नागरिकतामा त्रुटीवस जेष्ठ सदस्य भएकाले उपस्थिति भएनन्। बिहीबारको शपथमा […]

दुई सांसदले आज शपथ ग्रहण गर्दै

८ पुस, काठमाडौं । बिहीबार शपथ ग्रहण गर्न छुटेका चार मध्ये दुई जना प्रतिनिधि सभा सदस्यहरुले आज शपथ ग्रहण गर्दैछन् । माओवादी केन्द्रका महिन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्न लागेका हुन् । उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बिहान साढे ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम […]

सांसद यादव र राईले आज शपथ लिँदै : बाँकी दुई जनाले आफ्नो अनुकूलतामा शपथ लिने

काठमाण्डाै - प्रतिनिधि सभाका नवनिर्वाचित सांसदमध्ये हिजो शपथ लिन छुटेका महेन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजो शपथ नलिएका यादवलाई सङ्घीय संसद् सचिवालयले आज शपथ गराउने तयारी गरेको हो । यादवसँगै राईलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले आज सिंहदरबारमा रहेको संसद् सचिवालयमा शपथ गराउनुहुनेछ । खोटाङबाट निर्वाचित सांसद रामकुमार राई जहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेका संसद् सचिवालयले जनाएको छ । प्रतिन...

हवाइजहाज ‘होल्ड’ हुँदा शपथ लिनबाट छुटे सांसद पासाङ

खोटाङ – हवाइजहाज आकाशमा ‘होल्ड’ हुँदा प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ बिहिबार पद तथा गोपनीयताको शपथ लिनबाट छुटेका छन् । भद्रपुरबाट हवाईजहाजमार्फत काठमाडौं जानेक्रममा काठ्माडौं पुगेपछि आकाशमै ३८ मिनेट होेल्ड हुँदा प्रतिनिधिसभा सदस्य राई पद तथा गोपनीयताको शपथ लिनबाट छुटेका हुन् । बिराटनगरबाट फ्लाईट ढिला हुने भएपछि प्रतिनिधिसभा सदस्य राई काठमाडौं जानका लागि भद्रपुर पुगेका […]