हुम्लाका सबै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व, महाधिवेशन प्रतिनिधि छान्न बैठक बस्दै

सुर्खेत । नेकपा एमाले हुम्लाले सबै सातवटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । एमाले हुम्लाका अध्यक्ष दल रावलका अनुसार सबै पालिकाको वडा र पालिका अधिवेशन सम्पन्न भएको छ । आज महाधिवेशन प्रतिनिधि चयन गर्नका लागि जिल्ला कमिटिको वैठक बसिरहेको उनले जानकारी दिए । जिल्लाका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको अध्यक्ष रावलले बताए […]