मिटरब्याज पीडितहरु नारा लगाउँदै [फोटोफिचर]

मिटरब्याज पीडितहरुले माइतीघरमा नारा लगाएका छन् ।

सम्बन्धित सामग्री

बुटवल आइपुगे मिटरब्याज पीडित

आफूहरुले न्याय पाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गर्न सुदूरपश्चिमको कञ्चनपुरबाट संघर्षपूर्ण पैदलयात्रामा निस्किएका मिटरब्याज पीडितहरु ११ औँ दिन शुक्रबार बुटवल आइपुगेका छन् । पीडितहरुले सुदूर पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकैदिन काठमाडौंका लागि पैदलयात्रा थालेका थिए ।