प्रदेशस्तरीय रग्बीमा बर्दिया विजयी

तुलसीपुर : बर्दिया जिल्लाले लुम्बिनी प्रदेशस्तरीय महिला तथा पुरुष रग्बी प्रतियोगिता २०८० जितेको छ।लुम्बिनी प्रदेश रग्बी संघको आयोजनामा दाङको बेलझुण्डी रङ्गशालामा शनिबार सम्पन्न लिग खेलमा लगातार जित निकालेको बर्दिया जिल्लाको महिला तथा पुरुष दुबै टिमले सर्वाधिक १२-१२ अङ्कका साथ शीर्ष स्थानमा रहँदै प्रतियोगिता जितेको हो।महिला र पुरुष टिमले नै प्रतियोगिता जितेपछि नगद ५० हजार, कप‚ पदक तथा प्रमाणपत्र पाएका हुन्। लिगमा बर्दिया जिल्लाको पुरुष तथा महिला टिमसँग ४-४ अङ्कले पछाडि परेको बाँके

सम्बन्धित सामग्री

नेपालगञ्जमा प्रदेशस्तरीय पौडी प्रतियोगिता हुने

नेपालगञ्ज – नेपालगञ्जमा प्रदेशस्तरीय पौडी प्रतियोगिता हुने भएको छ। दुई हप्तअघि गठन गरिएको नेपालगञ्ज स्वीमिङ क्लवले कात्तिक २५ गते नेपालगञ्ज रंगशालामा रहेको पौडी पोखरीमा प्रतियोगिता गराउन थालेको हो। क्लवका अध्यक्ष केशवराज न्यौपानेका अनुसार, प्रतियोगितामा बाँके, बर्दिया, दाङ, रुपन्देही र नवलपरासीका ५६ जना खेलाडी सहभागी हुँदैछन्। प्रतियोगितामा ८, १०, १२, १४, १५ वर्ष उमेर समूहका अतिरिक्त […]

बाँकेलाई दोस्रो प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिताको उपाधि

रूपन्देही । दोस्रो प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता २०८० को उपाधि बाँकेले चुमेको छ । बुटवलमा सम्पन्न प्रतियोगितामा बाँके ९ स्वर्ण, ७ रजत तथा १५ कास्य जित्दै दोस्रो पटक च्याम्पियन बनेको हो । प्रतियोगितामा कपिलवस्तुले ९ स्वर्ण, ६ रजत र ८ कास्य जित्दै दोस्रो तथा बर्दिया ८ स्वर्ण, ८ रजत र १० कास्य पदक जित्दै […]

लगातारको झरीले प्रदेशस्तरीय खेल प्रतियोगिता प्रभावित

रुपन्देही । प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा असोज २ गतेबाट १३ गतेसम्म हुने भनिएको प्रदेशस्तरीय प्रतियोगिता तथा छनौट खेल स्थान र तालिका परिवर्तन भएको छ । लगातारको झरीले राष्ट्रिय खेलकुद परिषदको असोज १० गतेभित्र सक्नुपर्ने नयाँ निर्देशनअनुसार तालिका परिवर्तन गरिएको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले बताए । रुपन्देही, नवलपरासी, कपिलबस्तु, दाङ, नेपालगंज, बर्दिया […]

प्रधानमन्त्री कपको छनोट खेलमा बर्दिया विजयी

११ पुस, बुटवल। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा बर्दियाले कपिलवस्तुलाई १ विकेटले पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थ रंगशालामा ४० ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कपिलवस्तु ३१.२ ओभरमा सबै विकेट गुमाएर १०८ रनमै समेटिएको थियो। उसका लागि आकाश त्रिपाठीले ३० र अमृत पौडेलले २६ रन बनाए पनि अन्य ब्याट्सम्यानले […]

प्रधानमन्त्री कपको छनोट खेलमा बर्दिया विजयी

भैरहवामा आइतबार भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा बर्दियाले कपिलवस्तुलाई १ विकेटले पराजित गरेको छ ।

कर्णालीका मुख्यमन्त्रीलाई एमाले संसदीय दलको १९ बुँदे मागपत्र

वीरेन्द्रनगर (अस) । नेकपा एमाले संसदीय दल, कर्णाली प्रदेशले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग बजेटमा आफूहरूका विभिन्न कार्यक्रम समेट्न माग गरेको छ । आर्थिक वर्ष २०७८/२०७९ का लागि प्रदेशसभामा बजेट प्रस्तुत हुनु केही दिनमात्रै बाँकी रहँदा एमालेले आफ्ना कार्यक्रम पार्न मुख्यमन्त्रीसँग १९ बुँदे माग गरेको हो । आइतवार एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा मुख्यमन्त्री कार्यालय पुगेर पेश गरिएको मागपत्रमा प्रदेश रंगशाला निर्माणदेखि कोरोना महामारी नियन्त्रणका लागि बजेट विनियोजन गर्नुपर्ने माग उल्लेख छ । एमालेले दशौंं राष्ट्रिय खेलकुदलाई ध्यानमा राख्दै प्रदेश रंगशाला निर्माणका लागि न्यूनतम ५० करोड, लोकप्रिय जनता सडक कार्यक्रमलाई निरन्तरता दिई प्रतिनिर्वाचन क्षेत्र १० करोड रुपैयाँ बजेट विनियोजन गर्नुपर्ने माग गरेको छ । यसैगरी सुर्खेत मूलपानी, तेलपानी र बर्दिया भुरीगाउँ सडकको मूलपानी रानीघाट खण्डका लागि कम्तीमा १० करोड, सुर्खेत उपत्यका चक्रपथ निर्माणका लागि २० करोड, निर्वाचन क्षेत्रमा आयआर्जन कार्यक्रमका लागि ५ करोड, औपचारिक संरचना निर्माण गरी प्रदेशमा उल्लेख्य संख्यामा रहेका दलित समुदायको सामाजिक तथा आर्थिक रूपान्तरणका लागि ५० करोड रुपैयाँ विनियोजन गर्नुपर्ने एमालेको माग छ । प्रदेश अस्पतालको पूर्वाधार निर्माण तथा आवश्यक उपकरण व्यवस्थापनका लागि २५ करोड, प्रदेशस्तरीय प्रयोगशालाको पूूर्वाधार निर्माण तथा आवश्यक उपकरण व्यवस्थापनका लागि १५ करोड, कोभिड लगायतका महामारी नियन्त्रणका लागि १० ओटा जिल्ला अस्पताल र २७ ओटा रणनीतिक अस्पतालको पूर्वाधार विकासका साथै आवश्यक उपकरण व्यवस्थापनका लागि प्रतिअस्पताल न्यूनतम ३ करोड विनियोजन गर्नुपर्ने मागपत्रमा उल्लेख छ । साथै सुर्खेत उपत्यकाको डुबान समस्या समाधान गर्न निकासदेखि इत्राम खोला र खोर्के खोलामा तटबन्ध निर्माणका लागि १० करोड, प्रदेशले छनोट गरेका १०० पर्यटकीय गन्तव्यको एकीकृत योजना बनाई बजेट व्यवस्था गर्नुपर्ने, राराको पूर्वाधार विकासका लागि ३ करोड, बुलबुले उद्यानको विकासका लागि २ करोड तथा लिमी भ्याली एकीकृत पर्यटकीय विकासका लागि ३ करोड विनियोजन गर्नुपर्ने लगायत  प्रदेशका विभिन्न क्षेत्रका लागि बजेट तथा कार्यक्रमको माग गरिएको छ । उक्त मागपत्र बुझ्दै मुख्यमन्त्री शाहीले बजेटको क्षमताले भ्याएसम्म सम्बोधन गरिने बताएका छन् ।

प्रदेशस्तरीय यू-१६ क्रिकेटमा बर्दिया र नवलपरासी विजयी

२२ चैत, बुटवल । भैरहवामा जारी अन्डर-१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा बर्दिया र नवलपरासी विजयी भएका छन् । सिद्धार्थ रंगशालामा आइतबार भएको खेलमा बर्दियाले प्युठानलाई १० विकेटले हरायो भने नवलपरासीले बाँकेमाथि ५ विकेटको जित निकाल्यो …

भैरहवामा प्रदेशस्तरीय यु–१६ क्रिकेटः बर्दिया र नवलपरासी विजयी

बुटवल । रुपन्देहीको भैरहवामा जारी बलियो नेपाल टी–२० अन्डर–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा बर्दिया र नवलपरासी विजयी भएका छन् ।  आज भएको खेलमा बर्दियाले प्युठानलाई १० विकेट र नवलपरासीले बाँकेलाई ५ विकेटले पराजित गरेका हुन् । प्युठानको यो लगातार दोस्रो हार हो ।सिद्धार्थ रंगशालामा टस जितेर व्याट...