मधेस प्रदेश : नवनियुक्त अर्थमन्त्री यादवद्वारा पदभार ग्रहण

जनकपुर । मधेस प्रदेश सरकारका नवनियुक्त अर्थमन्त्री सञ्जय यादवले पदभार ग्रहण गर्नुभएको छ । गत बिहीबार जिम्मेवारीसहितको पत्र प्राप्त गर्नुभएका मन्त्री यादवले आज पदभार ग्रहण गर्नुभयो । पदभार ग्रहण गर्दै अर्थमन्त्री यादवले प्रदेश सरकारको राजस्वलाई वृद्धि गर्नका लागि कार्ययोजना बनाएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिनुभयो । मन्त्री यादवले बजेटमा भएका प्रावधानअनुसार चालु खर्चलाई मितव्ययी बनाउँदै […]

सम्बन्धित सामग्री

निधी भन्छन् – राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने दलको संख्या बढ्दैछ

मधेस प्रदेश कार्यसमिति एवं सदस्यहरूको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति रामचन्द्र पौडेललाई समर्थन गर्ने दलहरूको संख्या बढ्दै गएको बताए ।

निधी भन्छन् – राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने दलको संख्या बढ्दैछ

मधेस प्रदेश कार्यसमिति एवं सदस्यहरूको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति रामचन्द्र पौडेललाई समर्थन गर्ने दलहरूको संख्या बढ्दै गएको बताए ।

मधेस प्रदेशका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण

मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले आज पदभार ग्रहण गर्नुभएको छ । बिहिबार जिम्मेवारीसहितको पत्र प्राप्त गरेपछि आज नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गर्नुभएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएका नेकपा (एमाले) मधेस प्रदेशको संसदीय दलका नेतासमेत रहनुभएका मन्त्री सरोजकुमार यादवले मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मधेसको …

मधेस प्रदेश: दुई मन्त्रीले गरे पदभार ग्रहण, अर्थमन्त्रीको बाँकी

जनकपुरधाम । मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बसन्त कुशवाहा र भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले शुक्रबार पदभार ग्रहण गरेका छन् । जनमत पार्टीबाट मन्त्री बनेका कुशवाहाले जनकपुरधामको मुरली चोकमा रहेको कृषि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले किसानहरुका लागि विगतमा आन्दोलन गरेको सम्झिँदै आजैबाट किसानहरुको समस्या समाधान गर्न […]