बर्थिङ सेन्टर नहुँदा घरमै सुत्केरी

महाकाली नगरपालिका–६ मा बर्थिङ सेन्टर नहुँदा सुत्केरी महिला अझै पनि घरमै बच्चा जन्माउन बाध्य छन्। वडामा स्वास्थ्य चौकीसमेत नहुँदा यहाँका अधिकांश महिलाले ज्यान जोखिमा राखेर घरमै बच्चा जन्माउने गरेका छन्। गत...

सम्बन्धित सामग्री

राप्ती सोनारीमा ‘एक वडा, एक बर्थिङ सेन्टर’

बाँकेको राप्तीसोनारी गाउँपालिकाले घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्न सबै वडामा प्रसुति गृह (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याउने भएको छ।

राप्ती सोनारीमा वडैपिच्छे बर्थिङ सेन्टर

बाँके : राप्तीसोनारी गाउँपालिकाले घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्न सबै वडामा प्रसुति गृह (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याउने भएको छ। सुत्केरी हुन सदरमुकाम नेपालगञ्ज वा अन्य छिमेकी स्थानीय तहमा पुग्नु पर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाका नौवटै वडामा प्रसूती गृह सञ्चालनको तयारी गरिरहेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए।‘गाउँपालिकाले सबै वडामा बर्थिङ सेन्टर सञ्चालनको नीति लिएको छ’, उनले भने, ‘आगामी आर्थिक वर्षभित्र एक वडा एक बर्थिङ सेन्टर सञ्चालन गरेर घ

बर्थिङ सेन्टर गोठमा परिणत

महोत्तरीको जलेश्वर नगरपालिका–१२ स्थित नैन्ही स्वास्थ्यचौकीकाे बर्थिङ सेन्टर गोठमा परिणत भएको छ।  तीन महिनाअघि असार ३ गतेदेखि सञ्चालनमा आएको बर्थिङ सेन्टरमा स्थानीयले गाई, भैँसी, बाख्रा लगायतका वस्तुभाऊहरु बाध्न थालेको बर्थिङ सेन्टरका...

बर्थिङ सेन्टर नहुँदा सुत्केरीलाई समस्या

गाउँपालिकाको केन्द्र रहेको सो वडामा हाल पालिका स्तरीय अस्पातलसहित तीन सामुदायिक स्वास्थ्य एकाइ छन्। ती कुनैमा पनि बर्थिङ सेन्टर भने छैन।

सोलुखुम्बुका ४४ प्रतिशत वडामा बर्थिङ सेन्टर पुग्यो

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुका ४४ प्रतिशत वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। आठ वटा स्थानीय तहमा ५२ वटा वडा रहेको जिल्लामा ४४.२३ प्रतिशत (२३ वटा) वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएको हो।स्थानीय सरकार आएसँगै मातृ मृत्युदर रोक्न बर्थिङ सेन्टर सञ्चालनलाई प्राथमिकता दिइएको हाे। हाल जिल्लाको सोलुदूधकुण्ड नगरपालिकाले वडा नम्बर १, २, ७, ८, ९ र १० मा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको स्वास्थ्य शाखा संयोजक चमर मगरले जानकारी दिए।यस्तै थुलुङ दुधकोशी गाउँपालिकाले वडा नम्बर १, ३, ४, ८ र ९&n

विष्णुपादुकामा बर्थिङ सेन्टर भवनको उद्घाटन

धरान : धरान उपमहानगरपालिका वडा नं. २० विष्णुपादुकामा प्रसूति स्वास्थ्य सेवा केन्द्र (बर्थिङ सेन्टर) भवनको उद्घाटन गरिएको छ।उपहानगरपालिकाका मेयर तिलक राईले नवनिर्मित बर्थिङ सेन्टर भवनको उद्घाटन गरेका हुन।मेयर राईले विष्णुपादुकामा विकास मात्र नभई सेवा सुविधा पनि धेरै दिईएको बताए।उनले वडामा रहेका हरेक नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउने चाहना पूरा गर्न स्वास्थ्य चौकी सहितको बर्थिङ सेन्टर भवन उपयोगी हुने धारणा राखे।

भकिम्लीमा ‘बर्थिङ सेन्टर’ बन्ने

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर) निर्माण हुने भएको छ । ‘वानहर्ट वल्डवाइड’ नामक संस्था र बेनी नगरपालिकाको सहकार्यमा रु ४५ लाखका लागतमा उक्त केन्द्र बन्न लागेको हो ।अत्याधुनिक  उपकरणसहितको जिल्लाकै नमूना बर्थिङ सेन्टर बनाउने योजनासहित  नगरपालिकासँग सम्झौता गरिएको बेनी–३ भकिम्लीका वडाध्यक्ष पदम पुनले जानकारी दिए ।“बर्थिङ सेन्टरका बनाउन बेनी नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल र वानहर्

माझकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालन

स्याङ्जाको वालिङ नगरपालिका–३ माझकोट स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरी सेवा दिन थालिएको छ। बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले स्वास्थ्य मापदण्डअनुसार गर्नुपर्ने स्वास्थ्य परीक्षणसँगै संस्थागत सुत्केरी हुने क्रम बढेको स्वास्थ्यचौकी प्रमुख सङ्गीता गहतराजले जानकारी दिइन्।

स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर बन्द

पाँचथर– पाँचथरको फिदिम नगरपालिका–६ को सिवा स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर विगत दुई वर्षदेखि बन्द हुँदा गर्भवती सदरमुकाम धाउन बाध्य भएका छन् । स्वास्थ्य चौकीमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नभएको र बर्थिङ सेन्टरमा खटिने स्वास्थ्यकर्मीका लागि आवासको व्यवस्था नहुँदा बर्थिङ सेन्टर बन्द भएको हो । चार वर्षअघि बर्थिङ सेन्टर स्थापना गरिए पनि दुई वर्ष अघिबाट बन्द […]

बर्थिङ सेन्टर स्थापित

छ वडा रहेको उक्त गाउँपालिकाको वडा नं ४ डुम्रेधारापानीमा नयाँ भवन निर्माण गरेर बर्थिङ सेन्टर सेवा शुरु गरिएको हो।