ओली समूहका ७ नेतामाथि कारबाही, 'कम्फर्टेबल सरकार'बारे प्रचण्डको स्पष्टीकरण : सत्ता समीकरण र अविश्वासको प्रस्तावबारे के भयो निर्णय?

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह प्रधानमन्त्री केपी शर्मा ओलीप्रति फेरि आक्रामक देखिएको छ। सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनर्थापना गरेपछि आन्तरिक छलफमा जुटेका प्रचण्ड-नेपालले बुधबार केन्द्रीय कमिटीको बैठक बोलाएर ओली समूहका नेताहरुलाई कारबाही गरेका हुन्। नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा पहिला स्थायी कमिटी र…

सम्बन्धित सामग्री

प्रचण्ड र ओलीले कसे फेरि लगन गाँठो (भिडियो)

नयाँ सत्ता समीकरण कसरी सम्भव भयो, यसबारे पत्रकार युवराज घिमिरेको टिप्पणी।

प्रचण्ड क्याबिनेटमा ज्येष्ठ सदस्यको वर्चस्व

१७ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरेपछि पहिलो पटक शुक्रबार मन्त्रिपरिषद विस्तार गरे । उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीलाई समावेश गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले ११ पुसमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टीका सांसदहरुलाई समावेश […]

सत्ता समीकरण, च्याँखे दाऊ र सत्तालिप्सा

नेपालको राजनीति रमाइलो घुम्तीमा पुगेको छ। राज्यसत्ताको मोह र अहंकारमा पिल्सिएका केपी ओली; राज्यशक्तिका लागि ब्वाँसाजस्तै रक्तपिपासु मात्र होइन, स्यालजस्तै चतुर खेलाडी छेपारे पुष्पकमल ‘प्रचण्ड’; जातीयता, उत्पीडन, बहिष्करण तथा क्षेत्रीयताका नाममा राजनीतिमा उदीयमान भएका राजनीति नामक जुवाको खालमा च्याँखे थाप्ने नेताहरु; राजा नभई देशको शासनसत्ता अगाडि बढ्न नसक्ने पुरातन विचार बोकेका लिङ्देन, र लामो समयदेखि […]

सरकारले ‘हनिमुन’ मनाउन नपाउँदै फुत्किएको समीकरण

काठमाडौं : दुई महिनापछि राजनीतिक परिदृश्य बदलिएको छ। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको ६१ दिनमा नै सत्ता समीकरण बदलिएको हो।सामान्यतया सरकार निर्माणको एक सय दिनलाई ‘हनिमुन’ पिरियड मानिन्छ। तर, पहिलो हनिमुन मनाउन नपाउँदै सत्ता समीकरण बदलिएको हो। गत पुस १० गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेको सहयोगमा प्रधानमन्त्री नियुक्त भए। सोही दिन बिहानसम्म नेपाली कांग्रेससँग प्रधानमन्त्रीमा ‘बार्गेनिङ’ गरिरहेका प्रचण्डलाई एमालेले बोलाएर प्रधानम

तत्काल सत्ता समीकरण फेरबदल हुँदैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सत्ता समीकरण फेरबदल नहुने बताएका छन्। बिहीबार नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताए। उनले भने, ‘राजनीतिक समीकरण फेरबदल हुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनु हुँदैन मैले बुझेसम्म। बाहिर […]

राष्ट्रपतिमा रस्साकस्सीले सत्ता समीकरण हेरफेर हुन सक्ने

काठमाडौं, माघ १६ । चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयनको विषयमा सत्ताधारी दलबीच सहमतिको वातावरण बन्नेभन्दा विमति बढ्ने वातावरण बन्दै गएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार राष्ट्रपति निर्वाचनसहितका विषयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । सो छलफलमा प्रधानमन्त्री प्रचण्डले […]

बागमतीमा फेरियो सत्ता समीकरण, को बन्ला मुख्यमन्त्री ?

मकवानपुर । सरकार गठनका लागि केन्द्रीय तहमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशहरुमा पनि त्यसको असर देखिएको छ । केन्द्रीय सरकार गठनका लागि भागबण्डा नमिल्दा कांग्रेस नेतृत्वको सत्ता गठबन्धन फुटेको छ ।सत्ता गठबन्धनबाट बाहिरिएको माओवादी केन्द्र एमालेसँग मिल्न पुगेसँगै केन्द्रमा मात्र नभएर सात वटै प्रदेशमा समीकरण फेरिएको हो । केन्द्रमा माओवादी केन्द्र र एमाले मिल्दा कांग्रेस एक्लिएको छ । केन्द्रमा सरकार गठनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने

एमाले–माओवादी केन्द्र सत्ता समीकरण होला ?

सत्ता समीकरणको विषयमा एमाले र माओवादी केन्द्रबीच छलफल सुरु भएको छ। दुवै पार्टीका नेताहरू संवादमा लागेका छन्। यसैबीच मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्न माओवादी केन्द्रका महासचिव देव गुरुङ बालकोट पुगे।  पछिल्लो समयमा नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफैं राख्ने आशय बुझेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झस्किएका छन्।  प्रचण्ड गठबन्धनको तर्फबाट पहिलो चरणमा आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने पक्षमा वकालत गरिरहेका छन्।  एकातिर कांग्रेसको संसद

सत्ता समीकरण मिलाउन प्रचण्ड भेटवार्तामा

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता समीकरण मिलाउन आन्तरिक दौडधुपमा लागेका छन् । सरकार गठन भएको लामो समयसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा प्रचण्डले राजनीतिक भेटवार्तालाई बढाएका छन् । उनले सत्तारुढ गठबन्धनका नेताहरूसँग निरन्तर वार्ता गरिरहेका छन् । यही क्रममा प्रचण्डले आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन् […]

सत्ता समीकरण फेरबदल हुँदैन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सत्ता समीकरण फेरबदल नहुने बताउनुभएको छ।