एन्फा र एनएसएल आयोजकबीच छलफल हुने

काठमाडौं, २६ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल सुपर लिग (एनएसएल) आयोजकबीच छलफल हुने भएको छ । गत शुक्रबार एन्फा र असन्तुष्ट ‘ए’ डिभिजन लिगका चार क्लबबीचको बैठकले एनएसएल आयोजनाको सम्झौता रद्द गर्न आगामी कार्यसमिति बैठकमा सिफारिस गर्ने निर्णय गरेको थियो । यससँगै चौधरी ग्रुप स्वामित्वमा रहेको नेपाल स्पोर्टस् इभेन्ट्स एण्ड म्यानेजमेन्ट […]

सम्बन्धित सामग्री

एनएसएल र पदपूर्तिका लागि समिति गठन

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबार सुरु भएको कार्यसमितिको दोस्रो बैठकको पहिलो सत्रमा साफ च्याम्पियनसिप, पदपूर्ति समिति र नेपाल सुपर लिग (एनएसएल) का विषयमा छलफल भएको छ । अर्को महिना आयोजना हुने महिला साफ च्याम्पियनसपको संयोजकको जिम्मेवारी संघका अध्यक्ष पंकजविक्रम नेम्बाङले एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का तोकिसकेका छन् । अन्य विषयमा […]

विवाद समाधान नभएसम्म एनएसएल दोस्रो संस्करण नहुने

सहिद स्मारक ए डिभिजन लिगका चार क्लबले नेपाल सुपर लिग (एनएसएल) प्रति असन्तुष्टि जनाएपछि दोस्रो संस्करणको एनएसएल अन्योलमा परेको छ । तत्कालिन अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष र एनएसएलको आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीसँगको सम्झौता नै त्रुटीपूर्ण भएको भन्दै खारेजका लागि एन्फा पदाधिकारी र असन्तुष्ट क्लब निचोडमा पुगेका थिए ।आइतबार एन्फाले आयोजकसँग […]

एन्फा र एनएसएल आयोजकबीच छलफल हुने

काठमाडाैँ- अखिल नेपाल फुटबल संघ (एन्फा)र नेपाल सुपर लिग (एनएसएल) आयोजकबीच छलफल हुने भएको छ। गत शुक्रबार एन्फा र असन्तुष्ट ‘ए’ डिभिजन लिगका चार क्लबबीचको बैठकले एनएसएल आयोजनाको सम्झौता रद्द गर्न आगामी कार्यसमिति बैठकमा सिफारिस गर्ने निर्णय गरेको थियो। यससँगै चौधरी ग्रुप स्वामित्वमा रहेको नेपाल स्पोर्टस् इभेन्ट्स एण्ड म्यानेजमेन्ट कम्पनी र एन्फाबीच केही समयमै बैठक […]

एनएसएल गर्न एन्फाको अनुमति!

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) गर्न आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) लाई अनुमति दिएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले एनएसएल आयोजकलाई पत्राचार गर्दै दोस्रो संस्करणको एनएसएल नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले मागेकै मिति अर्थात भदौ २५ देखि कात्तिक ५ […]

एनएसएल अनिश्चित

काठमाडौं । विवाद मुछिएको नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण सञ्चालन फेरि अनिश्चित बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एनएसएल सञ्चालनका लागि मिति स्वीकृति दिएको भोलिपल्ट (बिहीबार) एनएसएल आयोजक र सहभागी १० टोलीले तोकिएको मितिमा प्रतियोगिता सञ्चालन र सहभागिताका लागि असमर्थ रहेको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् । एनएसएल आयोजकको मागअनुसार नै […] The post एनएसएल अनिश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक.

एनएसएल तोकिएको मितिमा नहुने

काठमाडौं (हाम्रो खेलकुद)– विवादका कारण अन्ततः नेपाल सुपर लिग (एनएसएल) सञ्चालन फेरि अनिश्चित बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एनएसएल सञ्चालनका लागि मिति स्वीकृति दिएको भोली पल्ट बिहीबार एनएसएलका आयोजक र सहभागी १० टोलीले तोकिएको मितिमा प्रतियोगिता सञ्चालन र सहभागिताका लागि असमर्थ रहेको संयुक्त विज्ञप्तीमार्फत जानकारी दिएका छन् । एनएसएलको आयोजकको माग […]

एनएसएल, एन्फा र ए डिभिजन लिग क्लबबीचको विवाद के हो ?

नेपाली फुटबलमा नयाँ आयाम ल्याउने भन्दै सुरु भएको नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा सुरु हुन नपाउँदै विवादको घेरामा छ । खेलाडी अनुबन्धको विषयमा विवाद हुँदा अहिले एनएसएल गएको आइतबारका लागि राखिएको टाइसिट ड्र पनि स्थगित भयो । एन्फाले टाइसिट ड्र रोख्न दिएको निर्देशन आफूहरूले पालना गरेर स्थगित गरेको नेपाल स्पोर्टस म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले बताएका थिए । एन्फाले अब यो विवाद समाधानका लागि कस्तो प्रयास चाल्छ भन्ने हेर्न बाँकी नै छ । विवाद समाधानका लागि एन्

एनएसएल विवाद समाधान गर्न एन्फा तयार

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)का कारण उत्पन्न अन्योलताका विषयमा ‘ए’ डिभिजन क्लबले उठाएको माग सम्बोधनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) तयार देखिएको छ । एनएसएलका लागि फागुन २० गतेको अक्सन रोक्न पत्र काटेको एन्फाले त्यसबाहेक औपचारिक कुनै निर्णय गरेको थिएन । सुरुमा ८ र पछि ४ क्लबले लगातार रूपमा एन्फाले अहिले देखिएको विवाद […] The post एनएसएल विवाद समाधान गर्न एन्फा तयार appeared first on राजधानी राष्ट्रिय दैनिक.

एनएसएल भर्सेस ‘ए’ डिभिजन क्लब, एन्फा मुकदर्शक

१९ फागुन, काठमाडौं । व्यापारिक घराना चौधरी ग्रुपलाई फुटबलमा भित्र्याउन अखिल नेपाल फुटबल संघले ठूलो प्रयास गर्‍यो । चौधरी ग्रुपको नेपाल स्पोर्टस म्यानेजमेन्ट, नेपाल सुपर लिग (एनएसएल) गर्न तयार भएपछि एन्फाको नेतृत्वले नेपाली फुटबल विकासको क्रान्तिकारी कदमको संज्ञा दिएको थियो । दोस्रो संस्करणमा पुग्दा नपुग्दै एनएसएल विवादमा परेको छ । एनएसएल आयोजक र ए डिभिजनका […]

एन्फा मुकदर्शक बन्दा एनएसएल र ए डिभिजन क्लबको शीतयुद्ध सुरु

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) मुकदर्शक बनिरहँदा नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण सुरु नहुँदै विवादमा पर्ने संकेत देखिएको छ । एनएसएलले शुक्रबारको लागि तय गरिएको भनिएको खेलाडी अक्सनलाई इंगित गर्दै ए डिभिजन क्लबहरुसँग छलफल गरेर मात्र अघि बढाउन ए डिभिजन लिगका ८ क्लबले बुधबार एन्फा अध्यक्षलाई […]