अमेरिकी सभामुख पेलोसी नफर्किंदै चीनले लगायो ताइवानमा व्यापार प्रतिबन्ध

संयुक्त राज्य अमेरिकाको तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ताइवान ओर्लिएसँगै ताइवानमा भने थप संकट पैदा भएको छ ।