काठमाडौंको फोहोर व्यवस्थापनका लागि बैकल्पिक आधारहरु खोजी गरि कार्यान्वयनमा ल्याइने छ : मन्त्री गुरुङ

काठमाडौं । सहरी विकासमन्त्री सिता गुरुङले काठमाडौं उपत्यकाको फोहोरमैलाको दिगो व्यवस्थापनका लागि बैकल्पिक आधारहरु खोजी गरि कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय अन्तरगतको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनु भएको हो । मन्त्री गुरुङले बञ्चरेडाँडामा निर्माण गरिएको स्यानिटरी ल्याण्डफिल्ड साईट सबै महिनामा […]