सानिमाका ग्राहकलाई दराजमा सामान किन्दा विशेष छुट

काठमाडौँ : सानिमा बैँकका ग्राहकलाई अनलाइन सपिङ पोर्टल दराजले 'महाबचत बजार योजना'अन्तर्गत विशेष छुट दिने भएको छ । बैंकले दराज केयमुसँगको सहकार्यमा बैँकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा छुट दिने भएको हो । दराजको महाबचत योजना अन्र्तगत बैँकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामा…