एलन मस्कले ट्विटरमा ट्रम्पको फिर्तीबारे भने, ‘प्रतिबन्ध हटाउनेछौँ’

 टेस्लाका सीईओ एलन मस्कले डोनल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध हटाइने जानकारी दिएका छन् ।उनले मंगलबार फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लगाइएको प्रतिबन्ध हटाउने बताएका छन् ।४४ अर्ब डलरमा ट्विटर किन्ने सम्झौता गरेका एलन मस्कले आफूलाई ‘स्वतन्त्र अभिव्यक्ति’ को समर्थकको रुपमा व्याख्या गरेका छन् । र यसअघि पनि थुप्रै अवसरहरूमा ट्रम्पले प्लेटफर्मबाट सदाका लागि प्रतिबन्ध लगाउने निर्णयको आलोचना गरिसकेका छन् ।फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्त