राजतन्त्र कि गणतन्त्र भन्ने विवाद करिब–करिब सकियो : कमल थापा

चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले सुशासन र समृद्धिको मुख्य एजेण्डा लिएर आफूहरू पार्टी निर्माण गरेकाले अब राजतन्त्र की गणतन्त्र भन्ने विवाद करिब–करिब सकिएको बताउनुभयो ।