फिफा वरीयतामा नेपाल यथावत

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १ सय ७६ औं स्थानमा छ । अघिल्लो वरीयतामा पनि नेपाल १ सय ७६ औं स्थानमै रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा छ […]