यु-१७ फुटबलको बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट

२२ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट गरेको छ । देशैभरबाट खुल्ला छनोटमा एक हजारभन्दा बढी खेलाडी आएका थिए । जसबाट एन्फाले प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको थियो । त्यसबाट ४५ खेलाडी बन्द प्रशिक्षणमा छनोट भएको एन्फाले जनाएको छ । सेप्टेम्बरमा […]

सम्बन्धित सामग्री

यू–१७ : बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट

काठमाडौं । यू–१७ राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट भएका छन् । शनिबार यू–१७ को बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई बोलाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो । यसअघि एन्फाले देशभरका खेलाडीबाट छनोट गर्दै पहिलो चरणमा ६० खेलाडी छनोट गरेको थियो । यू–१७ टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले ६० खेलाडीबाट […]

बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–१७ राष्ट्रिय टोलीका लागि ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा छनोट गरेको छ । दुई साताअघि देखि खुल्ला छनोटमार्फत एन्फाले ७ सय बढी खेलाडीबाट प्रारम्भिक चरणमा ६० खेलाडीलाई छनोट गरेको थियो । गत बुधबारदेखि भएको छनोट चरणबाट एन्फाले प्रारम्भिक चरणमा रहेका ६० खेलाडीबाट १५ खेलाडीलाई बाहिर राख्दै […]

फुटबलको राष्ट्रिय महिला टोलीले सुरु गर्यो तयारी

राष्ट्रिय महिला फुटबल टोलीले एशिया कप छनोटको तयारी सुरु गरेको छ । महिला फुटबल टोलीका प्रमुख प्रशिक्षक गैरी फिलिप्सले बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट गर्नुभएको थियो । अखिल नेपाल फुटबल संघका अनुसार राष्ट्रिय महिला टोलिले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तयारी स्वरुप बन्द प्रशिक्षण सुरु गरेको छ । प्रमुख प्रशिक्षक गैरी फिलिप्सको प्रशिक्षणमा रहेको महिला टोलिका ४५ जना खेलाडी प्रशिक्षणमा सहभागी छन् ।