https://www.onlinekhabar.com/2020/06/875768

विश्वका चर्चित ब्राण्डहरुले फेसबुक बहिष्कार अभियान सुरु गरेका छन् । कपडाका चर्चित ब्राण्ड नर्थफेस, प्याटागोनिया र रेइले फेसबुकमा विज्ञापन दिन बन्द गरेका हुन् । 'नाफाका लागि घृणा बन्द गर' नामक अभियान सुरु गर्दै ती चर्चित ब्राण्डहरुले …