एक्याप फेरि कोषलाई दिने तयारी

सरकारले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को व्यवस्थापनको जिम्मा फेरि पनि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) लाई दिन लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक पर्यटकीय गन्तव्य हो ।