काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले संवैधानिक परिषद सम्बन्धी विचाराधीन रिटको सुनुवाइ र फैसलाको प्रक्रियाबाट आफू अलग रहने घोषणा गरेका छन् । संविधानको १३७ मा संवैधानिक इजलास गठनसम्बन्धी व्यवस्था छ । उपधारा १ मा ‘सर्वोच्च अदालतमा एक संवैधानिक इजलास रहनेछ । त्यस्तो इजलासमा प्रधानन्यायाधीश र न्याय परिषदको सिफारिसमा प्रधानन्यायाधीशले तोकेका अन्य चार जना न्यायाधीश रहनेछन्’ भनिएको […]