काठमाडौं। नेपाल धितोपत्र बोर्डले नियम विपरित काम गरेको भन्दै केयर रेटिङ नेपाललाई स्पष्टीकरण सोधेको छ। क्रेडिट रेटिङ नियमावली २०६८ विपरित रेटिङ एजेन्सीले आफ्ना मुख्य सेयरधनी समेत रहेका कम्पनीहरुको रेटिङ गरेको बोर्डको जिकिर छ। केयरले युनाइटेड डिस्ट्रिब्युटर्स लगायतका कम्पनीको रेटिङ गरेको बोर्ड स्रोतले बतायो। केयर र युनाइटेडमा विशाल ग्रुपको लगानी छ। विशाल ग्रुपका प्रबन्ध संचालक अशोककुमार […]