जनशक्ति अभावमा खेतीयोग्य जमिन बाँझै

लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीमा रोजगार खोज्दै बिदेसिनेको संख्या बढ्दै गएपछि ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको छ। भएका युवा पनि बिदेसिएपछि गाउँमा काम गर्ने जनशक्तिको अभाव हुँदा खेतीयोग्य जमिन बाँझै भएको हो।...

सम्बन्धित सामग्री

पर्सामा ६५ प्रतिशत खेत बाँझै

पर्सामा ६५ प्रतिशत खेत बाँझै रहेको छ । पर्याप्त पानी नपर्दा खेतीयोग्य जमिन बाँझो रहन पुगेका हुन् । गण्डक नहरको पानी समयमा नपाउँदा किसानले धान रोपाइँ गर्न पाएएका छैनन् । गण्डक नहरको उत्तरीक्षेत्रमा डिपबोरिङ र स्यालो ट्युबेलको प्रयोगबाट पानी तानेर धान रोपाइँ गरेको भएपनि गण्डक नहरको पानीले सिँचाई गर्नुपर्ने दक्षिण क्षेत्रमा अझै पर्याप्त पानी नपुग्दा […]

म्याग्दीमा खेतीयोग्य जमिन बाँझै

म्याग्दी । लाहुरेहरुको जिल्ला भनेर चिनिने म्याग्दीमा रोजगार खोज्दै विदेशिनेहरुको संख्या बढ्दै गएपछि ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको छ । भएका युवाहरु पनि विदेशिएपछि गाउँमा काम गर्ने जनशक्तिको अभाव भएपछि खेती योग्य जमिन बाँझै भएको हो । बाह्रै महिना खेतीपाती गरेर जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयले अहिले भएका जग्गाजमिन बाँझै छाडेका छन् । […]

ओखलढुंगामा खेतीयोग्य जमिन बाँझै

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको तलुवा क्षेत्रमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ । सुख्खा समस्या बढ्दै गएपछि जमिन बाँझो हुने क्रम बढेको हो । तलुवा क्षेत्रको दूधकोसी गढतिर आसपासमा रहेको जमिनमा उब्जनी हुने क्रम घटेसँगै जमिन बाँझिन थालेको स्थानीय पद्मबहादुर श्रेष्ठले बताउनुभयो । सुख्खा समस्याकै कारण यस क्षेत्रमा रहेका पानीका मुहान समेत सुक्दै […]

जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझिदै

युवाहरुमा कृषि मुलुकको आर्थिक विकासको आधार नै हो भन्ने बुझाउन नसक्दा गाउँका युवा रोजगारीको खोजीमा खाडीमुलुक जाने क्रम बढेपछि म्याग्दीका ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको छ । स्थानीय तहको चुनावमा प्रायः सबै राजनीतिक दलका उम्मेदवारले विकास र रोजगारीलाई प्रमुख एजेण्डा बनाएका भए पनि जिल्लाका युवा भने पाए युरोप, अमेरिका नपाए खाडीमुलुकमा भए पनि …

म्याग्दीमा जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझै

म्याग्दी । म्याग्दीमा जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझो रहने क्रम बढको छ । बैदेशिक रोजगारीमा जानेहरुको संख्या झन् तीब्र भएकाले गाउँ गाउँमा खेतीयोग्य जमिन बाँझै रहन थालेको हो । युवा जनशक्ति सबै विदेश जाने र घरमा बसेका बूढाबूढीले काम गर्न नसक्दा जमीन बाँझै राख्नु पर्ने अवस्था आएको हो । बेनी नगरपालिका, मालिका, मंगला, रघुगंगा, धवलागिरि […]

बसाइँसराइका कारण बाँझिदै खेतीयोग्य जमिन

बसाइसराइका कारण अछामका खेतीयोग्य जमिन बाँझै छन्। भौतिक सुख, सुविधा खोज्दै सर्वसाधारण तराईतिर झरेका कारण यहाँको खेतीयोग्य जमिन बाँझोमा परिणत भएको हो। जिल्लामा ४६ हजार हेक्टर खेतीयोग्य जमिन रहेकामा अहिले तीन हजार हेक्टर जमिन बाँझो भएको सरकारी तथ्यांक छ।

लामो समय खडेरी पर्दा खेतीयोग्य जमिन बाँझै

ओखलढुंगा, फागुन १३ –  ओखलढुङ्गामा यो वर्ष सयौ रोपनी खेतीयोग्य जमिन बाँझै रहेको छ । लामो समय खडेरी परेर सिंचाई नहुँदा खेतबारी बाँझै रहेका हु...

सिँचाई सुविधा नहुँदा दार्चुलामा खेतीयोग्य जमिन बाँझै

४ मंसिर, दार्चुला । सिँचाइ सुविधा नहुँदा दार्चुलामा खेतीयोग्य जमिन बाँझै राख्न कृषकहरु बाध्य भएका छन् । जिल्लाको कुल खेती योग्य जमिनमध्ये ७७.२६ प्रतिशत जमिनमा मात्रै खेती गर्ने गरिएको छ भने बाँकी जमिन बाँझो रहेको छ । खेती गरिदै आएको २२ हजार ८२५ हेक्टर जमिनमध्ये पाँच हजार ३६० हेक्टर जमिनमा मात्रै सिँचाइ …