नारायणी किनारमा मौरी

नारायणगढको नारायणी नदी किनारमा सञ्चालित १३औं चितवन महोत्सवमा मौरी र महको प्रवर्द्धन गर्न राखिएको ‘मौरी डमी’ ।  तस्वीरः सुरेन कुँवर/रासस

सम्बन्धित सामग्री

मौरीको डमीसँग एक पोज (फोटोफिचर)

रत्ननगर, २८ पुस । नारायणगढको नारायणी नदी किनारमा सञ्चालित १३औँ चितवन महोत्सवमा मौरी र महको प्रवद्र्धन गर्न राखिएको ‘मौरी डमी’ । मह उत्पादनका दृष्टिकोणबाट चितवन महोत्सवपूर्ण जिल्लाको रुपमा रहेको छ । तस्वीरः सुरेन कुँवर÷ रासस