स्वदेश फर्किए जेल जानुपर्ने डरले छिमेकी देशको दूतावासमा पुगिन् बेलारूसकी ओलम्पिक खेलाडी

यसअघि पोल्यान्डको विदेश मन्त्रालयका एक अधिकारीले क्रिस्टिना तिमानोभस्कायालाई मानवीय भिसा दिइएको उनले चाहे पोल्यान्डमा बसेर आफ्नो खेल जीवन अगाडि बढाउन सक्ने बताएका थिए।