किनमेलका लागि बजारमा बढेको चहलपहल, दशैं मनाउन शहरबाट गाउँ फर्किनेको लर्को, वैदेशिक रोजगारीमा रहेका नेपालीले घर पठाउने रकम र कर्मचारीको हातमा पुग्ने अतिरिक्त चाडपर्व खर्चले अर्थतन्त्रमा पैसाको प्रवाह बढाएको छ।
जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र न्यौपाने प्रथम भएका छन् । स्थानीय चन्दननाथ नगरपालिकाको आयोजना तथा पशु अस्पताल तथा पशु सेवा कार्यालयको सह–आयोजना र कर्णाली कला तथा संस्कृति संरक्षण मञ्च जुम्लाको समन्वयमा घोडा दौड प्रतियोगिता भएको हो । यस वर्ष २४ प्रतिस्पर्धी रहेको सो प्रतियोगितामा दिलीप बोहोरा दास्रो र अर्जुन बस्नेत […]
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा तीन जनाको […]
१ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि श्रीलंकन क्रिकेटर चमिका करुणारत्नेलाई अनुबन्ध गरेको छ ।
श्रीलंकन पेस बलिङ अलराउण्डरलाई पोखराले तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । ३० …