नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फी रुपमा खुलेको छ। बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।...

सम्बन्धित सामग्री

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सोमबार बिहान २ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो । लेदो हटाएर आज बिहान ५ बजेदेखि दुइतर्फी सञ्चालन गरिएको सडकमा पुन ६ बजे लेदो झरेपछि एकतर्फी भएको थियो । अहिले पुनः लेदो हटाएर सडक […]

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

काठमाडाैँ- वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहाज २ः४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो। लेदो हटाएर बिहान ५ः१० बजे दुईतर्फी पुनः सञ्चालन गरिएको सडकमा पुन: ६ः१० बजे लेदो झरेपछि एकतर्फी भएको थियो। अहिले ६ः३० बजेदेखि लेदो […]

नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो

काठमाडौँ । वर्षासँगै पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक एकतर्फीरुपमा खुलेको छ । बिहान ६ : ३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन् । वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक […]

नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

मुग्लिन : वर्षासँगै पहिरो खस्दा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी रूपमा खुलेको छ।बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खस्दा बाटो अवरुद्ध बनेको थियो।इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको जानकारी दिए।

नारायणगढ–मुग्लिन सडक एकतर्फी मात्रै सञ्चालन

काठमाडौं, असार १० । वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फी रुपमा खुलेको छ। बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन्। वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए।

एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक

काठमाडाैँ- वर्षासँगै पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक एकतर्फीरूपमा खुलेको छ। बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय, मुग्लिनले जनाएको छ। पहिरो खसेपछि गाडी एकतर्फीरूपमा मात्र चलिरहेका छन्। वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए।

एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन – वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फीरुपमा खुलेको छ । बिहान साढे ६ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन् । वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी […]

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन । पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिकै चेपाङडाँडामा सुक्खा पहिरो खसेपछि सोमबार बिहान ४ः४५ बजेदेखि सडक अवरुद्ध बनेको थियो । सोमबार साँझ ७ः३० देखि एकतर्फी सञ्चालनमा आएको सो सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो हटाई […]

नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

चितवन, २१ असार । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । विभिन्न स्थानमा पहिरो गएर सोमबार बिहानै बाट सडक अबरुद्ध भएको थियो । सेतीदोभान, १४ किलो लगायतका स्थानमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले अत्यावश्यक सवारी साधनहरुले बैकल्पिक सडकको प्रयोग गर्न अनुरोध गरेको छ ।-नारायणीअनलाइनबाट

नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षापछि खसेको पहिरोले अवरुद्ध भएको सडक केही बेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ । अहिले पहिरो हटाउन क्रम जारी रहेको र सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरूलाई गन्तव्यतिर पठाउने क्रम चलिरहेको छ । दुईतर्फी सडक सञ्चालनमा आउन भने केही समय लाग्ने […]