भेरी नदीमा हराएकी गीता, खोज्दा शव भेटियो पार्वतीको

१७ जेठ, सल्यान । भेरी नदीमा मंगलबार दिउँसोदेखि बेपत्ता भैरहेकी एक बालिकाको शव खोज्दा उनकै गाउँकी अर्की महिलाको शव भेटिएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ पोखराकी अन्दाजी १२ वर्षीया गिता विक पौडी खेल्ने क्रममा मंगलबार दिउँसो ४ बजे नदीमा वेपत्ता भएकी थिइन् । कारागाउँको जिउलामा धान कुट्न मिलमा गएको बेला पौडी […]