तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–३ दाङश्रीको भित्री सडकमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ऋषिङ गाउँपालिका–४ का २३ वर्षीय पूर्णबहादुर थापाको गए राति मृत्यु भएको हो । बालुवा बोकेको ग१त ६२९४ नम्बरको ट्याक्टरबाट खसेर गम्भीर घाइते थापाको रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले […]
काठमाडौं – कोपा डेल रेको क्वार्टरफाइनलमा बार्सिलोना विजयी भएको छ। बार्सिलोनाले अल्बासेटेलाई २-१ गोल अन्तरले पराजित गरेको हो। रोमाञ्चक खेलमा बार्सिलोनाका लागि लामिन यामल र रोनाल्ड अराउजोले गोल गरेका हुन्। बार्सिलोनाको लागि खेलको ३९ औं मिनेटमा यामलले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो हाफको ५६ मिनेटमा अराउजोले हेड गोल गर्दै अग्रता दोब्बर बनाए। घरेलु […]
Biratnagar. Ratuwamai Municipality Ward No. 5 falls under Morang Constituency Number 4. The upcoming House of Representatives election scheduled for Falgun 21 is naturally a topic of discussion here. This is because the voters in this area have repeatedly elected Girija Prasad Koirala in the past. Politically, this constituency is also the home base of the late Madan Bhandari, a revered leader of both the Nepali Congress and CPN-UML.Upon reaching Gobindapur Chowk, some elderly citizens were engaged in political discussions at a local tea stall. The experiences shared by 82-year-old Jivan Chapagain, wearing a Dhaka topi and a pink striped...