कोही कसरी लामो आयु बाँच्छन् ?

काठमाडौं । मान्छे मृत्युसँग औधि डराउँछ । मृत्यु त निश्चित छ, तर मान्छे जतिसक्दो लामो आयु बाँच्ने चाह राख्छन् । त्यसैले त ‘कसरी लामो आयु बाँच्ने’ भन्ने कुरामा मान्छेले अनेक खोज-अध्ययन गरेका छन् र त्यसका सम्भावित उपाय पनि निकालेका छन् । मान्छे कसरी लामो आयु बाँच्छन् ? दीर्घायुको सूत्र के हो ? १५औं आवधिक योजनाले […]

सम्बन्धित सामग्री

मान्छेले कसरी लम्ब्याउन सक्छ आफ्नो आयु ?

काठमाडौं । जापानकी केन तानका विश्वमै लामो आयु बाँच्नेमध्येमा पर्छिन् । उनी ११९ वर्षसम्म बाँचेकी थिइन् । यत्तिको लामो आयु बाँच्नुको कडी के हो ? जापान राष्ट्रिय पर्यटन संगठनद्वारा आयोजित एक अन्तर्वार्तामा तानाकाले भनेकी थिइन्, ‘लामो जीवन जिउनुको एउटा मात्र रहस्य भनेको आफूलाई इच्छा लागेको चीज गर्नु हो जस्तो लाग्छ । त्यसैले मनदेखि नै खान […]

शहरमा छैन साइकल संस्कार

काठमाडौं । ‘जापानीहरु किन लामो आयु बाँच्छन् ?’ यसबारे सर्वत्र चासो र चर्चा हुने गर्छ । साथै उनीहरुमध्ये अधिकांशको ज्यान चुस्त र छरितो देखिन्छ । पुट्ट पेट निस्किएका वा औधी मोटा जापानी फेला पार्नु दुर्लभजस्तै हुन्छ । उनीहरुको छरितो र फूर्तिलो ज्यान, दीर्घजीवनबारे विभिन्न खोज-अध्ययन पनि भएका छन् । त्यसले केही साझा निचोड निकालेको छ […]

जापानीहरु लामो आयु बाँच्ने ७ सूत्र

काठमाडौं । पछिल्लो एक दशकयता जापान विश्वमा सबैभन्दा लामो आयु हुने देशको सूचीमा पहिलो स्थानमा छ । जापानी नागरिकहरुको औसत आयु ८० वर्षभन्दा बढी रहेको विभिन्न तथ्यांकले देखाएका छन् । जुन विश्वको औसत आयुभन्दा करिब १० वर्ष बढी हो । सन् २०२० को तथ्यांक अनुसार जापानीहरुको औसत आयु ८५ वर्ष छ । अर्कोतर्फ सन् २०१९ […]

लामो आयु भएका मानिस बस्ने संसारका चार क्षेत्र, कस्ताे हुन्छ उनीहरूको जीवनचर्या ?

फ्रान्सकी उनी सिस्टर आन्द्रेको नाममा चर्चित थिइन् । उनले दुवै विश्वयुद्ध देखिन् । मानिस चन्द्रमामा उत्रिएको जिउँदो साक्षी थिइन् उनी । लुसिलले डिजिटल युग पनि हेरिन् ।

औषधि, खानपान र व्यायामको सन्तुलनले नियन्त्रणमा आउनसक्छ मधुमेह

मधुमेहका बिरामीहरुले औषधि, खानपान र व्यायामको सन्तुलन कायम गर्नसकेमा लामो आयु जीउन सक्ने चिकित्सकले बताएका छन्।

भाइटीकाको उमंग (तस्बिरहरु)

‍काठमाडौँ– आज नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अन्तिम तथा मुख्य दिन भाइटीका। भाइटीकाको दिन दाजुभाइको लामो आयु र सुस्वास्थ्यको कामना गर्दै दिदीबहिनीले दाजुभाइलाई फूलमाला र सप्तरंगी टीका लगाइदिने चलन छ। त्यसै दाजुभाइले दिदीबहिनीलाई विभिन्न उपहार दिने गर्छन्। विशेषगरी नेपाली हिन्दु धर्मावलम्बीहरुले आज भाइटीका लगाएर तिहार मनाइरहेका छन्। आज भाइटीकाको शुभ साइत बिहान ११ः३७ बजे थियो। […]

शिवजीको आराधना : श्रीमानको लामो आयु र सुयोग्य वरको कामना

काठमाडौं, भदौ १४ गते । तीज पर्व भाद्र शुक्ल, द्वितीयादेखि सुरु भई पञ्चमीसम्म मनाइने हिन्दु महिलाको विशेष पर्व मानिन्छ । नेपाली हिन्दू महिलाको महान पर्व तीजको रौनक धेरै दिन पहिलेदेखि नै हुन्छ । हिन्दु धर्मावलम्बीहरुको महान तथा विशेष चाडको रुपमा परिचित यस पर्वमा महिलाले आफ्नो श्रीमान्को लामो आयु र दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन छ ।

लामो आयु बाँच्न चाहनुहुन्छ ? छाड्नुहोस् यी चीज

आधुनिक समयमा स्वस्थकर रहन ठूलै चुनौती छ । यसका लागि स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । लापरबाही गरियो भने धेरै रोगहरू लाग्ने खतरा रहन्छ । खासगरी खराब जीवनशैली, अनुचित खानपान र तनावका कारण मोटोपन, मधुमेह, उच्च रक्तचाप आदि रोगहरूले सताउन सक्छन् ।  यसले स्वास्थ्यमा मात्रै नराम्रो असर पर्दैन, आयुमा पनि पर्छ । चिकित्सकहरू सधैँ स्वस्थ रहन मेडिटेरेनियन र जापानी डाइट लिनुपर्ने सल्लाह दिन्छन् । भनिन्छ यसले आयु बढाउन मद्दत गर्छ ।  यदि तपाईं पनि आफ्नो लामो उमेरसम्म जिउन चाहनुहुन्छ भने मेडिटेरेनियन वा जापानी डाइटलाई फलो...

धेरै लामो आयु चाहनुहुन्छ ? बेस्सरी हिँड्नुस्

पैदलयात्रामा गति बढाएर जीवनका केही वर्ष थप्न सक्नुहुन्छ तपाईंले । वैज्ञानिकहरूका अनुसार, छिट्टो हिँड्ने मान्छेले मृत्युको खतरालाई धेरै हदसम्म कम गर्न सक्छ । सुस्त गतिमा हिँड्नुभन्दा औसत गतिको हिँडाइले कुनै पनि कारणले हुने मृत्युलाई २० प्रतिशतसम्म कम गर्न सक्छ । तीव्र गतिबाट हिँड्दा यो खतरालाई २४ प्रतिशतसम्म कम गर्न सकिन्छ ।    एक नयाँ अध्ययनअनुसार, चालको गतिको प्रभावलाई वृद्धहरूमा बढी स्पष्ट रूपमा देखियो । औसत गतिमा हिँड्ने ६० वा त्यसभन्दा बढी उमेरका व्यक्तिहरूमा मुटुसम्बन्धी रोगबाट हुने मृत्युको जोखिममा ४६ प्रतिशतको...

मेरो अनुभवः जापानीहरु यसरी लामो आयु बाँच्छन्

कसरी जापानीहरु लामो आयु बाँच्छन् ? यसबारे धेरै खोजीनिती हुने गरेको छ । सामान्यत जापानीहरु सय बर्ष बाँच्छन् । बाँच्ने मात्र होइन, तगडा र फुर्तिलो जीवन बाँच्छन् । सक्रिय जीवन बाँच्छन् । ऐयाअत्था गर्दै, थलिएर …