स्थानीय तह निर्वाचन : कैलालीमा पाँच दलको कार्यदल गठन

सुदूरपश्चिम । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेका सत्तारुढ पाँच दलको कैलाली जिल्लामा कार्यदल गठन गरिएको छ । धनगढीमा शुक्रबार बसेको पाँच दलको बैठकले गठन गरेको कार्यदलमा नेपाली काँग्रेसका जिल्ला सभापति नारायणदत्त भट्ट, नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला इन्चार्ज दीर्घबहादुर सोडारी, नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज हरि ज्ञवाली, […]