काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा आयोजना गरेको ‘तीन दिने फोटो पत्रकारिता’ आज तालिम सम्पन्न भएको छ । यही असार १९ देखि २१ गतेसम्म काठमाडौँस्थित द ब्रिटिस कलेज, थापाथलीमा सञ्चालन गरिएको तालिममा देशका विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकार, पत्रकार तथा फोटोग्राफी क्षेत्रमा रुची भएका ६० जनाको सहभागिता रहेको कार्यक्रम […]
औषधि एवं परीक्षण सामग्री लगायतका विषयमा पनि आन्तरिक तयारी भइरहेको उनी बताउँछन्। र्यापिड रेस्पोन्स टिम (आरआरटी) खटाउने तथा मेडिकल टिमको तयारीका विषयमा सातै प्रदेशका जिम्मेवार व्यक्तिहरूसँग समन्वय समेत भइसकेको उनको दाबी छ।
प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा वर्ग संघर्ष र विचार भुल्ने गल्ती भएको स्वीकार गर्दै त्यसको मुख्य जिम्मेवारी आफूले लिने बताएका छन्।
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले विधि, प्रक्रिया र कानुनी व्यवस्थालाई बेवास्ता गर्दै काम गर्न थालेको आरोप लगाएका छन् । सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको समीक्षात्मक कार्यक्रममा बोल्दै सभापति थापाले वालेन्द्र शाह नेतृत्वको सरकारले २०७४ सालको निर्वाचनपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सरकारले जस्तै काम गर्न थालेको आरोप लगाए । उनले सरकारले […]