साविक विजेता बार्सिलोना बाहिरियो

एजेन्सी – साविक विजेता क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ । गत वर्षको उपविजेता एथलेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३–२ ले स्तब्ध हुँदै बार्सिलोना अन्तिम १६ बाटै घर फर्कनुपरेको हो । सान मामेस बारिया बिल्वाओमा बिहीबार राति भएको खेलमा बिल्वाओको क्वाटरफाइनल यात्रामा इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे । […]

सम्बन्धित सामग्री

कोपा डेल रे : साविक विजेता बार्सिलोना बाहिरियो, रियल क्वाटरफाइनलमा

७ माघ, काठमाडौ । साविक विजेता बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । गएराति भएको खेलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै एथ्लेटिक विल्वाओ क्वाटरफाइनल प्रवेश गरेको हो । इकर मुनिएनले दुई गोल गरेपछि विल्वाओले अन्तिम आठमा स्थान बनाएको हो । मुनियनले अतिरिक्त समयमा विजयी गोल गरेका थिए । त्यसअघि खेलको […]

बार्सिलोना कोपा डेल रेको अन्तिम १६ बाटै बाहिरियो

एजेन्सी । स्पेनिस कोपा डेल रेको साविक विजेता बार्सिलोना प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ । गत वर्षको उपविजेता रहेको एथलेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३–२ ले स्तब्ध हुँदै बार्सिलोना अन्तिम १६ बाटै बाहिरिएको हो ।