कानून नहुँदा लैङ्गिक तथा यौनिक अल्पसंख्यक मारमा, समलिङ्गी विवाह गरेका सुरेन्द्र र मायाको अझैं बनेन् विवाह दर्ता (भिडिओसहित)

काठमाडौं, १२ असोज । समलिङ्गी विवाह गरेका सुरेन्द्र पाण्डे र माया गुरुङले अहिलेसम्म विवाह दर्ताको प्रमाणपत्र पाउन नसकेको बताएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले विवाह दर्ताका लागि अदालतको ढोका ढक्ढकाएपनि अहिलेसम्म विभिन्न बहानमा टार्ने काममात्रै भएको बताएका हुन् । २०७६ मा समलिङ्गी विवाह गरेका उनीहरुले आफूहरुले समाजबाट मात्रै नभएर […]

सम्बन्धित सामग्री