हुलाक टिकटमा मिथिला कला

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिगो विकास लक्ष्य झल्किने मिथिला चित्रकलालाई हुलाक टिकटका रूपमा जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेलगायतले बुधबार मिथिला कला भएका विभिन्न १७ हुलाक टिकट र अन्य १४ वटा टिकटहरू सार्वजनिक गरे ।

सम्बन्धित सामग्री

६४ बर्षपछि नेपालमै हुलाक टिकट छाप्न सुरु

हुलाक सेवा विभागले नेपालमै हुलाक टिकट छाप्न शुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडसँगको समन्वयमा ६४ वर्षपछि हुलाक सेवा विभागले टिकट छपाइ शुरु गरेको हो । यसअघि भारत, इण्डोनेसिया लगायतका देशमा हुलाक टिकट छापेर ल्याउने गरिएको थियो । नेपालमै छापिएको हुलाक टिकट प्रचलनमा आएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनक शिक्षा […]

२६ करोडमा बिक्री भयो उल्टो छापिएको हुलाक टिकट

कहिलेकाहीँ कतिपय सामान्य चिजहरु पनि एउटा गल्तीका कारण यति विशेष बन्दछन् कि कसैले सोचेको पनि हुँदैन । एउटा कुनै हुलाक टिकटको मूल्य कति पर्ला ? सामान्यतया सय रुपैयाँ मुनिका हुलाक टिकट सर्वाधिक पाइन्छन् । तर हालै एउटा हुलाक टिकट करिब २६ करोड रुपैयाँमा बिक्री भएको छ । यसरी करोडौंमा एउटा हुलाक टिकट बिक्री हुनुको मुख्य […]

कीर्तिमानी आरोही आङरिताको नाममा प्रकाशित भयो हुलाक टिकट

६ असार, काठमाडौं । सरकारले कीर्तिमानी आरोही स्व. आङरिता शेर्पाको नाममा हुलाक टिकट प्रकाशित गरेको छ । मंगलबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आङरिता शेर्पाको सम्झनामा निकालेको हुलाक टिकट सार्वजनिक गरेकी हुन् । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयले टिकट प्रकाशित गरेको हो । आङरितालाई ‘हिउँचितुवा’ उपनाम दिइएको छ । […]

७० वर्ष पुगेको अवसरमा चेम्बरले छाप्यो १० लाख थान हुलाक टिकट

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवका अवसरमा हुलाक टिकट प्रकाशित गरिएको छ ।

मिथिला चित्रकलामा दिगो विकास लक्ष्य चित्रण भएको हुलाक टिकट जारी

नेपाल– फिलाटेलिक र हुलाक टिकट व्यवस्थापनको इतिहासमा पहिलोपटक नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज वि.सं. २०७८ पुष १४ गते  सरकारले मिथिला चित्रकलामा दिगो विकास लक्ष्य (एसडिजी)हरू चित्रण भएका १७...

मिथिला चित्रकलामा दिगो विकास लक्ष्य चित्रण भएको हुलाक टिकट

फिलाटेलिक र हुलाक टिकट व्यवस्थापनको इतिहासमा पहिलो पटक नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पुष १४ गते मिथिला चित्रकलामा दिगो विकास लक्ष्य (एसडीजी)हरु चित्रण भएको १७ वटा हुलाक टिकट जारी गरेको छ । मन्त्रालयमा आयोजित हुलाक टिकटको प्रथम दिवसीय आवरण टाँचा प्रदान कार्यक्रम २०७८ विशेष समारोहमा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की , सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल र हुलाक सेवा विभागका […]

हुलाक टिकट बिक्रीबाट साढे दुई लाख आम्दानी

लमजुङ, २५ मङ्सिर: लमजुङमा हुलाक टिकट बिक्रीबाट रु दुई लाख ६८ हजार ८०० आम्दानी भएको छ । आर्थिक वर्ष २०७८-७९ को साउनदेखि कात्तिकसम्म जिल्ला हुलाक कार्यालयले उक्त रकम विभिन्न दरका हुलाक टिकट बिक्रीबाट आम्दानी भएको हो । हुलाक कार्यालयका खरिदार सूर्यप्रसाद सोतीका अनुसार यस अवधिमा विभिन्न दरका ३० हजार ५८० हुलाक टिकट बिक्रीबाट उक्त रकम […]

राष्ट्रकवि घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशित

सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रकविको सम्मानस्वरुप हुलाक टिकट प्रकाशन गरिएको हो ।कार्यक्रममा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वर्गारोहणपछि पनि राष्ट्रकवि घिमिरे सबैको प्रेरणाको श्रोत रहेको बताए । मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेको योगदानलाई ताजा गराउन हुलाक टिकट प्रकाशन गरिएको […]

राष्ट्रकविको सम्मानमा हुलाक टिकट प्रकाशन

काठमाडौं : सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ।बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रकविको सम्मानस्वरूप हुलाक टिकट प्रकाशन गरिएको हो।कार्यक्रममा बोल्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वर्गारोहणपछि पनि राष्ट्रकवि घिमिरे सबैका प्रेरणा स्रोत रहेको बताए। उनले धर्ती रहुन्जेल नेपाल र नेपाली रहने र नेपाली रहुन्जेल राष्ट्रकविको संस्मरण भइरहने उल्लेख गरे।मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेको योगदानलाई ताज