भरतपुरमा रेनुले गराएको भीआईपी जमघट

१८ फागुन, चितवन । भरतपुर महानगरपालिकाले प्रधानमन्त्री, चार पूर्वप्रधानमन्त्री सहितका भीआईपीलाई उपस्थित गराएर भ्रमण वर्षको उद्घाटन गरेको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन समारोह राखिएको थियो, जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल उपस्थित थिए । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, प्रदेश प्रमुख, मुख्यमन्त्री लगायतलाई […]

सम्बन्धित सामग्री

भीआईपी पाहुना लिन पोखरा आउँदैछ ड्रुक एयर

भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा आएर पुन पारो फर्किनेगरि आगामि शनिबार उडान गर्दैछ। ड्रुकको यो जहाज भीआईपी पाहुनाका लागि चार्टर्ड गरिएको हो। यूरोपियन मुलका ४० जना पर्यटकलाई भारत, नेपाल र भुटान घुमाउने गरि भारतीय एजेन्टले ...

भीआईपी पाहुना लिन पोखरा आउँदैछ ड्रुक एयर

भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा आएर पुन पारो फर्किनेगरि आगामि शनिबार उडान गर्दैछ। ड्रुकको यो जहाज भीआईपी पाहुनाका लागि चार्टर्ड गरिएको हो। यूरोपियन मुलका ४० जना पर्यटकलाई भारत, नेपाल र भुटान घुमाउने गरि भारतीय एजेन्टले ...

आफूलाई अरूभन्दा माथि देखाउने प्रवृत्ति हो ‘भीआईपी’

आफूलाई आम मानिसभन्दा माथिल्लो तहमा कसरी राख्ने भनेर बनाइएको अनावश्यक अभ्यास हो भीआईपी संस्कृति । भीआईपी रेस्टुरेन्ट जाँदा होस् या मन्दिर, आफूले दुःख पाउनुपर्ने भएकाले सर्वसाधारणमा यो विघ्न निराशा छाएको हो ।

भीभीआईपी र भीआईपी क्याबिन उपयोगविहीन‚ अझै थप्दै वीर अस्पताल

काठमाडौं : विशिष्ट र अति विशिष्ट (भीआईपी तथा भीभीआईपी) उपचारको लागि भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा अझै ३ वटा  नयाँ क्याबिन बनाइने भएको छ।न्याम्सका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले नयाँ सर्जिकल भवनमा एउटा भीभीआईपी र २ वटा भीआईपी कक्ष थप्न लागिएको बताए। उनका उनले भीआईपी कक्षको शुल्क प्रतिदिन ५ हजार तोकिए पनि भीभीआईपी कक्षको शुल्क विषयमा निर्णय हुन बाँकी रहेको बताए।‘अहिले पनि पुरानो भवनमा भीभीआईपी र भीआईपी क्याबिन छ तर अहिले हामीले नयाँ भव

बिहे नेपाल भीआईपी क्लबको उद्घाटन

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको कर्मा लाउन्जमा बिहे नेपाल ‘भीआईपी’ क्लबको उद्घाटन भएको छ । नेपाल विज्ञापन संघ (आन) का पूर्वअध्यक्ष निर्मल राज पौडेलले भीआईपी क्लबको उद्घाटन गरेका हुन् । सोही कार्यक्रममा बिहे नेपाल ‘भीआईपी’ क्लब र वेलकम इभेन्ट म्यानेजमेन्ट बीच सम्झौता पनि भएको छ । कार्यक्रममा बिहे नेपालको तर्फबाट निर्देशक श्रद्धा कटुवाल […]

त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाट भागेका रिजवान आलम पक्राउ

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै भागेका अभियुक्त रिजवान आलमलाई प्रहरीले पक्राउ गरेको छ । आलम नक्सालमा रहेको एक होटलबाट पक्राउ परेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । हिजो बिहान यूएईबाट फ्लाई दुबई विमानमार्फत् त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनी भीआईपी कक्ष प्रयोग गरी भागेका थिए । सुनसरी घर भएका ३० वर्षका आलम ठगीको कसुरमा प्रहरीको फरार सूची एवं अध्यागमनको कालोसूचीमा थिए । विमानस्थलबाट भाग्न मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको गाडी प्रयोग भएको प्रहरीले...

विमानस्थलको भीआईपी कक्षबाट मुस्लिम आयोगका अध्यक्षले भगाए ठगी मुद्दाका फरार आरोपी

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले ठगी मुद्दामा फरार आरोपीलाई त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाट भगाएका छन् । दुबईबाट काठमाडौँ आएका सुनसरी घर भएका ३० वर्षीय रिजवान आलमलाई अध्यक्ष अन्सारीले भीआईपी कक्षबाट आफैँले रिसिभ गरेर बाहिर ल्याएका हुन् ।  शुक्रबार बिहान अन्सारीले प्रहरीलाई छक्याएर भगाएका आरोपीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले राती मेरियट होटलबाट पक्राउ गरेको छ । होटलमा अर्को व्यक्तिको नाममा कोठा बुक गरेर उनलाई राखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतह

कसरी भागे विमानस्थलको भीआईपी कक्षबाटै अभियुक्त ?

काठमाडौँ । ठगी आरोपमा फरार एक अभियुक्त संयुक्त अरब इमिरेट्स (दुबई) बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरी भीआईपी कक्षबाटै भागेका छन् । ठगीको कसुरमा प्रहरीको फरार सूची एवं अध्यागमनको कालोसूचीमा परेका सुनसरीका ३० वर्षीय रिजवान आलम शुक्रबार भीआईपी कक्षबाट भागेका हुन् । उनी मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसँगै दुबईबाट आएका थिए । अन्सारीले भीआईपी कक्ष प्रयोग गरे । […]

कलाकारहरूले विमानस्थलकाे भीआईपी कक्ष प्रयाेग गर्न पाउने

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेकाे पहलमा नेपालका ४० जना कलाकारले विमानस्थलको भीआईपी (अति विशिष्ट/विशिष्ट) कक्ष प्रयोग गर्न पाउने भएका छन् ।चलचित्र विकास बाेर्डले उपलब्ध गराएको विशिष्ट श्रेणीको परिचयपत्रका आधारमा ४० जना कलाकारले विमानस्थलकाे भीआईपी कक्ष प्रयोग गर्न पाउने भएका हुन् । बाेर्डले जारी गरेको परिचयपत्रका आधारमा विमानस्थल कार्यालयले विदेश जाँदा तथा फर्किँदा विशिष्ट श्रेणीका कलाकारलाई भीआईपी कक्ष प्रयोग गर्न दिइने जनाइएको छ ।विशिष्ट श्रेणीको कलाकारको परिचयप...

फिल्मकर्मीलाई पनि अब विमानस्थलमा भीआईपी कक्ष

काठमाडौँ– नेपाल चलचित्र संघको ४७ औँ साधारण सभामा प्रमुख आतिथ्यता ग्रहण गर्दै उठेको समस्यालाई समधान गर्ने प्रतिबद्धता जनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले कदम चलेका छन् । नेपाल सरकार फिल्मनगरी प्रति गम्भीर नभएको गुनासोसँगै नेपाली कलाकारले एअरपोर्टमा भीआईपी कक्षको प्रयोग गर्न नपाउने गुनासोलाई सोमबार नै सम्बोधन गर्ने मन्त्री आलेले बताएका थिए । […]