पोखरा कहिले बन्छ पर्यटकीय राजधानी ?

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले १२ जेठमा पदभार ग्रहण गरेपछि पहिलो निर्णयमै पोखरालाई ‘नेपालको पर्यटकीय राजधानी’ घोषणा गराउन संघीय सरकारलाई प्रस्ताव पठाउने निर्णय गरे । उनले पोखरालाई केन्द्र सरकारबाटै पर्यटकीय राजधानी...

सम्बन्धित सामग्री

पोखरा किन पर्यटकीय राजधानी ?

नेपाल भित्रिएका तेस्रो मुलुकका विदेशी पाहुनामध्ये करिब ४० प्रतिशत पोखरा आउने पर्यटन व्यावसायीको अनुमान छ।...

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न किन गरिँदैछ जोड ?

१४ फागुन, पोखरा । पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि पटक पटक संघीय सरकारलाई आग्रह गर्दै आएको गण्डकी प्रदेश सरकारले आगामी चैतमा आफैं घोषणा गर्ने तयारी गरेको छ । गण्डकी प्रदेश सरकारले १२ मंसिरमा गठन गरेको पर्यटकीय राजधानी अध्ययन समितिले २६ पुसमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनलाई आधार मानेर गण्डकी प्रदेश सरकारले […]

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन हुँदै

गण्डकी– पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा छ । गण्डकी प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पर्यटकीय राजधानी घोषणाका लागि गत महिना अध्ययन समिति गठन गरेपछि यो विषय थप चर्चामा आएको छ ।  गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सङ्घ सरकारलाई गरेको औपचारिक प्रस्ताव कार्यान्वयन नभएपछि […]

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्छ : अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरा–१७ को २०औँ वार्षिकोत्सवको आइतबार उद्घाटन गर्दै उहाँले प्राकृतिक सौन्दर्य एवं विभिन्न पर्यटकीय गन्तव्यका आधारमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारले पहल गर्ने बताउनुभयो । पोखरा काठमाडौँपछि अत्यधिक सङ्ख्यामा पर्यटक आउने गरेको भन्दै उहाँले गण्डकी प्रदेशको समृद्धिको आधार …

सरकारसँग पोखराका मेयरको माग : पोखरालाई पर्यटकीय राजधानी घोषणा गर

१७ पुस, काठमाडौं । पोखरा महनागरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सरकारसँग माग गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पोखरालाई पर्यटकीय राजधानी बनाउने प्रस्ताव महानगरको तर्फबाट भइसकेको भन्दै सरकारले यसलाई औपचारिक रुपमा घोषणा गर्नुपर्ने माग गरे । ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटन भयो, अब अन्तर्राष्ट्रिय उडानमा पहल […]

पोखराका मेयर र उपमेयरले सम्हाले कार्यभार, पर्यटकीय राजधानी बनाउने अठोट

पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि संघ सरकारलाई आग्रहदेखि पोखरा स्मारक, पोषण भत्ता, अपांगता भएका बालबालिकाहरुलाई शिक्षामा समान पहुच स्थापित गर्ने लगायतका विभिन्न पाँच निर्णय गदै पोखरा महानगरपालिकाका नयाँ मेयर र...

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अनुरोध

काठमाडौँ । गण्डकी प्रदेश सरकारले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । गत कात्तिक २९ गते बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता कुमार खड्काले सो जानकारी दिएका हुन् । पोखरा नेपालको प्रमुख पर्यटकीय नगरीको रुपमा चर्चित छ ।