मनाङ नासोवासीलाई राखेप सदस्य गुरुङकै नेतृत्वमा उद्धार र राहत वितरण

पोखरा –मनाङको नासो गाउँपालिका–१ स्थित नासो ताल क्षेत्रका बाढी प्रभावितलाई उद्धार र राहात वितरण गरिएको छ । शुक्रबार उक्त क्षेत्रमा व्यक्तिगत खर्चमा हेलिकप्टर चार्टर गरी केही राहात सामग्रीसहित त्यहाँको वस्तुस्थिति बुझ्न पुगेका राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले पुनः सोमबार २ फ्लाइट हेलिकप्टरमा नासो बासीका लागि राहात उपलब्ध गराएका छन् ।गुरुङको नेतृत्वमा पोखरामा संकलन भएको […]

सम्बन्धित सामग्री

भूकम्प प्रभावितकाे पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरिने

सरकारले जाजरकोट भूकम्पबाट प्रभावितको खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउँदै तत्काल मर्मतसम्भार सम्पन्न भएपछि पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरी एक वर्षभित्र भूकम्प प्रतिरोधी आवास निर्माण गर्ने निर्णय...

बेपत्ताको खोजी र उद्धार प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले पछिल्लो समय देशभर आएको बाढी, पहिराका कारण बेपत्ता भएकाको खोजी, प्रभावितको उद्धार तथा राहत वितरण प्रभावकारी बनाउन निर्देशन दिएका छन्।...

सिन्धुपाल्चोकका बाढी पीडितलाई सेनाको सहयोग

नेपाली सेनाले सिन्धुपाल्चोकमा बाढी पीडितका लागि मेडिकल क्याम्प, खोज, उद्धार तथा राहत वितरण कार्य सञ्चालन गरेको छ । मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका लगायतका विभिन्न स्थानमा क्षति पुर्याएपछि प्रभावित इलाकामा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरी सेवा आरम्भ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो ।निर्देशनालयका अनुसार हेलम्बु गाउँपालिकास्थित किउल ईलाकाका बाढी पहिरो प्रभावित व्यक्तिका लागि स्वास्थ्य उपचार दिलाउने उद्द

सेनाबाट खोज, उद्धार तथा राहत जारी

नेपाली सेनाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावित देशका विभिन्न स्थानमा खोज, उद्धार तथा राहत वितरण गरिरहेको छ।

सेनाबाट खोज, उद्धार तथा राहत जारी

नेपाली सेनाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावित देशका विभिन्न स्थानमा खोज, उद्धार तथा राहत वितरण  गरिरहेको छ  । सेनाले गृह मन्त्रालयबाट उपलब्ध गराइएको चामल, दाल, चिनी, नुन तथा अन्य खाद्य वस्तु र पाल÷त्रिपाल सैनिक हेलिकप्टरबाट मनाङका चामे, थाचे, ओडार, ताल  र सिन्धुपाल्चोकका किउल र अन्य स्थानमा ढुवानी गरेको छ ।मनाङकै विभिन्न स्थानमा बाढीपहिराको कारण जोखिममा परेका ८१ जनालाई  हेलिकप्टरद्वारा उद्धार गरी सुरक्षित स्थानमा लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्द

बाढी पहिरो प्रभावित क्षेत्रमा सेनाबाट खोज, उद्धार तथा राहत जारी

नेपाली सेनाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावित देशका विभिन्न स्थानमा खोज, उद्धार तथा राहत वितरण गरिरहेको छ । सेनाले गृह मन्त्रालयबाट उपलब्ध गराइएको चामल, दाल, चिनी, नुन तथा अन्य खाद्य वस्तु र पाल÷त्रिपाल सैनिक हेलिकप्टरबाट मनाङका चामे, थाचे, ओडार, ताल र सिन्धुपाल्चोकका किउल र अन्य स्थानमा ढुवानी गरेको छ । मनाङकै विभिन्न …

युद्धस्तरमा उद्धार र राहत वितरण गर्न सरकारसँग माग

विभिन्न राजनीतिक दलका नेताहरूले बाढी र पहिरो प्रभावितहरूको युद्धस्तरमा उद्धार र राहत वितरण गर्न सरकारसँग माग

बाढीपहिरो पीडितको उद्दार र राहतमा जुट्न एमालेको आव्हान

काठमाडौं। एमालेले आज विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा बाढीपहिरोमा परी बिचल्ली परेका तथा बेपत्ता भएका नागरिकको उद्धार र राहत वितरण लागि तत्काल जुट्न जनप्रतिनिधि,पार्टी कमिटी र युवा पङ्तीलाई आव्हान गरेको छ। एमाले प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा तत्काल उद्धार र राहतका काम प्रभावकारी बनाउन,मृतकका परिवारलाई राहत उपलब्ध गराउन,बेपत्ताहरूको खोजी र बाढीले बेघरबार भएकालाई व्यवस्थित गर्न माग गरेको छ।

उद्धार तथा राहत वितरण सुरु

कोशी प्रदेशका तीन पहाडी जिल्लाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा सर्वसाधारणका लागि बुधबारदेखि औषधी तथा प्रारम्भिक राहत वितरण सुरु गरिएको छ । बाढी पहिरोमा फसेका र बेपत्ता भएकाहरूको खोज तथा उद्धारलाई निरन्तरता दिनुका साथै विस्थापित परिवारको व्यवस्थापन गर्ने र औषधीजन्य र अन्य राहत वितरणको काम सुरु गरिएको हो ।

उद्धार र राहत वितरणमा ढिलासुस्ती भएको नेता खनालको आरोप

सुर्खेत । पहाडमा पहिरो र तराईमा बाढीले आक्रान्त पार्दासमेत सरकारले उद्धार तथा राहत वितरण कार्यमा ढिलासुस्ती भएको नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले आरोपे...