चुनाव जित्न प्रदेश राजधानीमा राजनीति

बुटवल : गृहमन्त्री एवं नेपाली काँग्रेसका रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण खाँणले लुम्बिनी प्रदेशको राजधानी बुटवल सार्ने बताएका छन्।गृहमन्त्री खाँणले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल नै उपयुक्त भएको बताएका हुन्। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले अस्थायी राजधानी बुटवललाई कोरोना कालमा लकडाउन भएको वेला दाङ सारी रूपन्देहीका जनतामाथि अन्याय भएको दाबी गरेका हुन्।पूर्वाधारका हिसाबले पनि सुगम भएकाले राजधानीका लागि रूपन्देही नै उपयुक्त भएको स्पष्

सम्बन्धित सामग्री

मधेसको राजनीति: चुनाव जित्न दलहरूको पुरानै फण्डा

सर्लाही क्षेत्र २ का चोकहरूमा, पान दोकानमा,  घरका आँगनहरूमा डाक्टर वीरवंश बैठालाई शिक्षासम्बन्धी आफ्ना योजना सुनाउँदै गरेको भेटिन्छ। मधेशका हेभिवेट उम्मेदवार महेन्द्र राय र राजेन्द्र महतोका विरुद्ध हाम्रो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बनेका डाक्टर वीरवंश बैठा भन्छन्, “कर्णाली प्रदेशलाई देशको दुर्गम प्रदेश मानिन्छ तर ...