विन्ध्यवासिनी मन्दिर पुगेका ज्ञानेन्द्रलाई समर्थकले भने - ‘राजा आउ देश बचाउ’

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार  विन्ध्यवासिनी मन्दिरमा पुजा गरेका छन् । निजी पारिवारिक भ्रमणमा पोखरा पुगेका पूर्वराजा शाहले पत्रकारसँग कुरा गर्दै पोखरेली जनताको माया, ममता र सद्भावले गर्दा आफू पटक–पटक ...

सम्बन्धित सामग्री

सेवा क्षेत्रमा गतिविधि बढाउँदै विन्ध्यवासिनी मन्दिर

गण्डकी –पर्यटकीय नगरी पोखराको महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रुपमा रहेको विन्ध्यवासिनी मन्दिर धार्मिक क्षेत्र विकास समितिले सेवाका काम अघि बढाएको छ । पोखराको जीवन्त इतिहासको साक्षी यो मन्दिर धार्मिक आस्था एवं विश्वासको केन्द्र त हो । पोखराका धार्मिक क्षेत्रमध्ये अग्रणी रहेको मन्दिर समितिले सामाजिक सेवाका गतिविधिमा आफूलाई अघि बढाइरहेको छ । मन्दिरलाई केबल धार्मिक क्षेत्रका […]

एकै थलोमा अग्रज र अनुज कलाकार

पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यंग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा चित्र कोर्दै गरेको भेटिए। उनीसँगै अन्य कलाकार पनि त्यहीं थिए।...

पोखरा, साउन २१ । पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा चित्र कोर्दै गरेको भेटिए । उनीसँगै अन्य कलाकार पनि त्यहीँ छन् । शनिबार उहाँहरु सबैले विन्ध्यवासिनीबाट देखिएको दृश्य क्यानभासमा उतार्दै गरेको देखिन्थ्यो । वात्स्यायनको अनुभव र उनको कलासँग अग्रज र अनुज कलाकार भलाकुसारी गरिरहेको भेटिन्थ्यो । अग्रज र अनुज कलाकारलाई एकै […]

एकै थलोमा अग्रज र अनुज कलाकार

कास्की– पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा चित्र कोर्दै गरेको भेटिए । उनीसँगै अन्य कलाकार पनि त्यहीँ थिए । शनिबार उनीहरु सबैले विन्ध्यवासिनीबाट देखिएको दृश्य क्यानभासमा उतार्दै थिए । वात्स्यायनको अनुभव र उनको कलासँग अग्रज र अनुज कलाकार भलाकुसारी गरिरहेको भेटिन्थ्यो । अग्रज र अनुज कलाकारलाई एकै थलोमा भेट गराउने चाँजोपाँजो […]

विन्ध्यवासिनी मन्दिर एक- सेवाका क्षेत्र अनेक

पर्यटकीय नगरी पोखराको जीवन्त इतिहासको साक्षी यहाँको विन्ध्यवासिनी मन्दिर हो भन्दा फरक पर्दैन । पोखरा आउने जो कोहीले नछुटाउने गन्तव्यका रुपमा विन्ध्यवासिनी स्थापित भइसकेको छ । मनले चिताएको पुग्ने जनविश्वाससँगै पुगेका दर्शनार्थी एवं पर्यटक यहाँबाट देखिने हिमाली दृश्यमा मोहित हुने गर्दछन् । मन्दिर निर्माणबारे यकिन तथ्य फेला नपरे पनि कुनै अज्ञात कालखण्डदेखि शक्तिस्थलका रुपमा पुजिँदै …

मन्दिरको दान पेटिका चोरी गरेको आरोपमा एक जना पक्राउ

पर्वत : मन्दिरमा राखिएको दान पेटिका चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार कास्कीको पोखरा महानगरपालिका–२५ भोटे क्याम्प हेम्जामा बस्दै आएका ३० वर्षीय जिम्मी दोर्जेलाई चोरी गरेको दान पोटिकासहित पक्राउ गरिएको हो।दोर्जेले गत भदौ तीन गते पोखरा महानगरपालिका–२ विन्ध्यवासिनी मन्दिर परिसरमा रहेको नगदसहितको दान पेटिका चोरी गरेको भन्ने सूचना प्रहरीले पाएको थियो।घट

पोखराको विन्ध्यवासिनी मन्दिरमा चरालाई नियमित चाराको व्यवस्था

पोखरा। कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी भएपछि सुनसान विन्ध्यवासिनी मन्दिर परिसरमा चरालाई चारा व्यवस्थापन गरिएको छ। मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक लगाइएपछि मन्दिर परिसरमा रहेका चराहरूलाई चाराको समस्या हुन थालेको हो। त्यसैले चराचुरुङ्गीलाई आहाराको समस्या नहोस् भनेर नियमित चाराको व्यवस्थापन गराएको विन्ध्यवासिनी धार्मिक क्षेत्र व्यवस्थापन समितिले समितिका सचिव तीर्थ श्रेष्ठले बताए।

अपाङ्गका लागि पनि पहुँचयोग्य बनाइँदै विन्ध्यवासिनी मन्दिर

पोखरा, माघ २० गते । अन्तर्राष्ट्रिय रुपमा नै ख्याति कमाएको पोखराको महत्वपूर्ण धार्मिक एवम् पर्यटकीय स्थल हो विन्ध्यवासिनी मन्दिर...