पीएम कप क्रिकेटमा आज दुई खेल: सुदूरपश्चिमसँग प्रदेश १ र बागमतीसँग गण्डकी भिड्ने

काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेटमा आज दुई खेल हुँदैछन्। दाङको लमही क्रिकेट मैदानमा जारी प्रतियोगितामा आजको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र प्रदेश १ भिड्ने छन् भने दोस्रो खेलमा बागमती र गण्डकी प्रदेश भिड्ने छन्। पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ। समूह बी मा…

सम्बन्धित सामग्री

पीएम कप क्रिकेट : मधेश प्रदेशको सुखद सुरुवात

मधेश प्रदेशले प्रधानमन्त्री (पीएम) कप क्रिकेटमा सुखद सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा मधेशले प्रदेश–१ लाई ७२ रनले हरायो ।

पीएम कप क्रिकेट : पुलिस अपराजित रहँदै सेमिफाइनलमा

नेपाल पुलिस क्लब समूहमा अपराजित रहँदै प्रधानमन्त्री (पीएम) कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को विजेता बनेको पुलिसले सोमबार त्रिवि मैदान कीर्तिपुरमा प्रदेश १ लाई ६ विकेटले हरायो ।

पीएम कप क्रिकेट : प्रदेक १ को विजयी सुरुवात

प्रदेश नम्बर १ ले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई एक सय ६१ रनले हरायो ।

पीएम कप क्रिकेट फाइनल: प्रदेश १ ले एपीएफलाई दियो १ सय ६ रनको लक्ष्य

काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेटको आज जारी फाइनल खेलमा प्रदेश एकले एपीएफलाई १०६ रनको लक्ष्य दिएको छ। दाङको देउखुरी मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०५ रन बनाएको थियो। प्रदेश १ का लागि अप्सरी बेगमले सर्वाधिक ३४ रन बनाउँदा

पीएम कप क्रिकेट फाइनल: प्रदेश १ ले एपीएफलाई दियो १ सय ६ रनको लक्ष्य

काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेटको आज जारी फाइनल खेलमा प्रदेश एकले एपीएफलाई १०६ रनको लक्ष्य दिएको छ। दाङको देउखुरी मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०५ रन बनाएको थियो। प्रदेश १ का लागि अप्सरी बेगमले सर्वाधिक ३४ रन बनाउँदा काजल…