जोर्डनको संसद्मा कुटाकुट, टेलिभिजनमा प्रत्यक्ष प्रसारण (भिडियोसहित)

एजेन्सी । संविधान संशोधनको विषयलाई लिएर जोर्डनका सांसदले कुटाकुट गरेका छन् । टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको संसदीय बहस झडपमा परिणत भएको हो । संसद्मा लैंगिक समानतालगायत विषयमा भएको बहस टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । सांसदहरूबीच कुटाकुट भएपछि मंगलबारको संसद् बैठक स्थगित गरिएको थियो । बहस बढ्दै जाँदा सांसदहरू एकार्कालाई औँला ठड्याएर...