साउदीमा नेपाली किन पर्छन् जेलमा ?

काठमाडौं । पछिल्लो समय साउदी पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् । हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेको दूतावासले जनाएको छ । साउदीमा विभिन्न क्षेत्रमा गरी करिब ५ लाख नेपाली कार्यरत रहेका पाइन्छ । यही […] The post साउदीमा नेपाली किन पर्छन् जेलमा ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

अवधि सकिए पनि जेलमै बस्न बाध्य छन् साउदीमा नेपाली

काठमाडौं । साउदी अरबमा विभिन्न कारणले जेल सजायको अवधि सकिसक्दा पनि जेलमै धेरै नेपाली बस्ने गरेका पाइएको छ । साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदी र त्यहाँका महान्यायाधिवक्ता साउद बिन अब्दुल्लाह बिन मुबारक अल मुजबसँगको भेटमा साउदी अरबमा नेपाली श्रमिकले भोग्नुपरेका विभिन्न समस्या’bout महान्यायाधिवक्तालाई जानकारी गराइएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । साउदी अरबमा […] The post अवधि सकिए पनि जेलमै बस्न बाध्य छन् साउदीमा नेपाली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साउदीमा नेपाली महिलाको तीज कार्यक्रम

दोहा– साउदी अरबमा रहेका नेपाली महिलाहरूले तीज पर्व मनाएका छन् । विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले नेपाली महिलाका लागि तीज कार्यक्रम आयोजना गरेको हो । तीज विषेश कार्यक्रम दम्मामको सिको नजिकैको रोज गार्डेन होटलमा भएको कार्यक्रममा विभिन्न कलाकारहरूले तिज गीतमा नृत्य प्रस्तुत गरेका थिए । यस्तै, कार्यक्रममा दर खाने व्यवस्था समेत […]

साउदीमा नेपाली दूतावासको सेल्टरबाट नेपाली युवक सम्पर्कविहीन

काठमाडौँ- साउदी अरबस्थित नेपाली राजदूतावासको सेल्टरमा रहेका एक नेपाली युवक सम्पर्क विहीन भएका छन् । गत मंगलबारदेखि (अप्रिल १९) रियादको बथा भन्ने ठाउँबाट राती साढे ९ बजेदेखि सन्तोष साह कानु नाम गरेका युवक हराएको नेपाली दूतावासले जनाएको छ । दूतावासले साहको खोजतलास गर्न प्रहरी कार्यालयलाई अनुरोध गरिसकेको छ । उनल...

साउदीमा नेपाली दूतावासको सेल्टरबाट नेपाली युवक सम्पर्कविहीन

काठमाडौँ- साउदी अरबस्थित नेपाली राजदूतावासको सेल्टरमा रहेका एक नेपाली युवक सम्पर्क विहीन भएका छन् । गत मंगलबारदेखि (अप्रिल १९) रियादको बथा भन्ने ठाउँबाट राती साढे ९ बजेदेखि सन्तोष साह कानु नाम गरेका युवक हराएको नेपाली दूतावासले जनाएको छ । दूतावासले साहको खोजतलास गर्न प्रहरी कार्यालयलाई अनुरोध गरिसकेको छ । उनल...

साउदीको जेद्धामा १८ महिनादेखि बिरामी भई छटपटाइरहेका नेपालीको उद्धार

दोहा– साउदी अरबको जेद्धामा विगत १८ महिनादेखि बिरामी भई छटपटाइरहेका एक नेपाली युवाको उद्धार गरिएको छ । जाजरकोट घर भएका आयुष रानाको उद्धार गरी जेद्वास्थित अलविर अस्पताल भर्ना गरिएको हो । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा साउदीमा नेपाली युवा छटपटाइरहेको एक भिडियो सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिडियोबारे चासो राख्दै रानाको […]

साउदीमा नेपाली ठगहरुको बिगबिगी, ठगीबाट बच्न दूतावासको आग्रह

दोहा– साउदी अरबमा पछिल्लो समय नेपाली ठगहरुले नेपाली कामदारहरुलाई विभिन्न बहानामा ठग्ने क्रम बढेको भन्दै रियादस्थित नेपाली दूतावासले ठगहरुबाट बच्न त्यहाँ कार्यरत नेपालीहरुलाई आग्रह गरेको छ । दूतावासमा उजुरी परेर अभियुक्त कसैको पनि नाम नलिई अमुक ठग, दलाल र कमिशनखोरहरूलाइ इंगित गर्दै उनीहरुबाट जोगिन नेपाली समुदायलाइ सचेत गराएको हो । दूतावासले एक सूचना जारी बेखर्ची […]

साउदीमा नेपाली दूतावासका लागि जग्गा खरिद सम्झौतामा हस्ताक्षर

दोहा – साउदीमा नेपाली दूतावासका लागि जग्गा खरिद सम्झौतामा हस्ताक्षर गरिएको छ । नेपाल सरकारले विदेशस्थित नेपाली नियोगहरूका लागि जग्गा, भवन वा अपार्टमेन्ट खरिद गर्दै जाने घोषित नीति लिएको छ । सोही नीति अनुरूप साउदी अरबको रियादस्थित नेपाली दूतावासको चान्सरी भवन तथा राजदूत निवास निर्माणका लागि रियादको डिप्लोम्याटिक क्वाटरभित्र जग्गा खरिदसम्बन्धी प्रक्रियामा हस्ताक्षर भएको हो […]

साउदीमा संस्थागत क्वारेन्टाइन खर्च रोजगारदाताले बेहोर्ने

साउदी अरेबियास्थित नेपाली दूतावासले रोजगारीका लागि साउदी जाने नेपाली श्रमिकले क्वारेन्टाइन बस्दा गर्नुपर्ने खर्च रोजगारदाताले बेहोर्नुपर्ने गरी कूटनीतिक पहल थालेको छ ।साउदीमा नेपाली श्रमिकले एक लाख रुपैयाँसम्म क्वारेन्टाइन खर्च बेहोर्नुपर्ने समाचार कारोबार दैनिकमा प्रकाशित भएपछि दूतावासले यस्तो खर्च श्रमिकले बेहोर्नु नपर्ने गरी कूटनीतिक पहल गरेको हो ।साउदी सरकारले मे २० पछि साउदी अरब प्रवेश गर्ने […]

साउदीमा नेपाली कामदारको उपचारमा लागेको २ करोड ५० लाख मिनाहा

काठमाडौं : साउदी अरबको रियादस्थित फ्यामिली केयर अस्पतालले एक नेपाली कामदारको उपचारमा लागेको झन्डै दुई करोड ५० लाख रुपैयाँ  (८ लाख २३ हजार रियाल) मिनाहा गरिदिएको छ। अस्पतालले साढे दुई वर्षपछि मोरङको सुन्दरहरैंचा नगरपालिका-९ का बेदबहादुर भुजेलको उपचार खर्च मिनाहा गरिदिएको हो। उपचार खर्चको बिल भुक्तानी गर्न नपरेपछि उनी बिहीबार स्वदेश फर्केका छन्।उपचार खर्च तिर्न नसकेपछि अस्पतालले साढे दुई वर्षअघि रियादस्थित स्थानीय अदालतमा भुजेलविरुद्ध मुद्दा दायर गरेको थियो। रियादस्थित नेपाली द

साउदीमा नेपाली महिला कामदारमाथि शोषण

रोजगारीका क्रममा साउदी अरब पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्राक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ ।