भारतका प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । जी–२० शिखर सम्मेलनका क्रममा भारतमा रहनुभएका बाइडेनसँग मोदीले शुक्रबारराति भेटवार्ता गर्नुभएको हो । भारतीय सञ्चार माधयमबा अनुसार प्रधानमन्त्री मोदीले बाइडनसँगको वार्ता एकदम उपयोगी भएको प्रतिक्रिया दिनुभएको छ । दुई देशबीच आर्थिक तथा जनसम्बन्धका बारेमा कुराकानी भएको उहाँले जानकारी दिनुभयो । […]

सम्बन्धित सामग्री

मोदी र बाइडेनबीच भेटवार्ता

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भारतीय प्रधानमन्त्रीको कार्यालयले भेटको बारेमा ट्वीट गर्दै जानकारी दिएको छ । प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनले जनहितसहितका विविध मुद्दामा वार्ता भएको बताइएको छ । जी–२० शिखर सम्मेलनमा सहभागी हुन नयाँदिल्ली पुगेका अमेरिकी राष्ट्रपति बाइडेन र सम्मेलन आयोजक जी–२० को अध्यक्ष राष्ट्र […]

मोदी, जो बाइडेन र जस्टिन ट्रुडोको ‘आत्मीय भेटघाट’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोन र क्यानडियन प्रधानमन्त्री जस्टिन ट्रुडुलाई जर्मनीमा भइरहेको जी सेभेन सम्मेलनका क्रममा भेट गरेका छन्। ग्रुप फोटो सेसनअघि भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनले आत्मीयतापूर्वक हात मिलाएको तस्बिर सञ्चारमाध्यमहरुमा प्रकाशित भएका छन्। मोदीले सोमबार साँझ क्यानडियन प्रधानमन्त्री जस्टिन ट्रुडोसँग द्विपक्षीय कुराकानी […]

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । जापानको टोकियोमा हिजो भएको भेटवार्ताले द्वीपक्षीय साझेदारी थप बलियो बनाएको भारतको विदेश मन्त्रालयले जनाएको छ । मोदी र बाइडेनबीचको भेटले दुई देशबीच नियमित उच्चस्तरीय वार्ताको निरन्तरतालाई सङ्केत गरेको समाचार संस्था एएनआईले जनाएको छ । भारत र अमेरिकाले रक्षा र सुरक्षा सहयोग द्वीपक्षीय एजेन्डा रहेको उल्लेख गर्दै कसरी सहयोगलाई अझ सुदृढ गर्न सकिन्छ भनेर पनि छलफल गरेका छन् । अमेरिकी राष्ट्रपतिका रुपमा जो बाइडेनको यो पहिलो एसिया भ्रमण हो ।

भारतीय प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेता : सर्वेक्षण

न्यूयोर्क– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता चुनिएका छन् । अमेरिकाको द मर्निङ कन्सल्टले गरेको एउटा सर्वेक्षणमा मोदी विश्वका अन्य नेताभन्दा बढी लोकप्रिय देखिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित विश्वका १३ राष्ट्रप्रमुखलाई पछि पार्दै मोदी लोकप्रिय नेता चुनिएका हुन् । विश्वका वयस्क मानिसहरुबीच गरिएको सो सर्वेक्षणमा मोदीलाई ७० […]

भारतीय प्रधानमन्त्री विश्वकै लोकप्रिय नेता, बाइडेन छैटौं स्थानमा

सर्वेक्षणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एकपटक विश्वको सबैभन्दा लोकप्रिय नेता चुनिएका छन्।अमेरिकी कम्पनी द मर्निङ कन्सल्टको अनुमोदन रेटिङमा प्रधानमन्त्री मोदी ७० प्रतिशतका साथ सबैभन्दा लोकप्रिय नेता चुनिएका हुन्।यसपटक प्रधानमन्त्री मोदीको अनुमोदन रेटिङ जुनमा जारी गरिएको अप्रुभल रेटिङभन्दा उत्कृष्ट देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्।यो रेटिङमा अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं नम्बरमा छन् भने बेलायती प्रधानमन्त्री बोरिस जोन्सन १० नम्बरमा छन्। मेक्सिकोका राष्ट्रपति लोपेज ओब्राडोर

भारत–अमेरिका सम्बन्ध रूपान्तरण हुँदैछ : प्रधानमन्त्री मोदी

इन्डिया न्युज नेटवर्क । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा भारत अमेरिका द्विपक्षीय बैठकको उद्घाटन भाषणमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अमेरिका सम्बन्ध रूपान्तरण हुँदै गएको बताएका छन् । उनले आफ्नो भाषणमा अगाडि भनेका छन् कि राष्ट्रपति बाइडेनको नेतृत्वमा भारत अमेरिका सम्बन्ध विस्तारका लागि बिउ रोपिएको छ र विश्वका सबै लोकतान्त्रिक देशहरूका लागि यो एक परिवर्तनकारी अवधि […]

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री मोदी दुई वर्षपछि ह्वाइटहाउस प्रवेश गरेका हुन्। ह्वाइट हाउसमा उनको भव्य स्वागत गरिएको थियो। भारतीय अधिकारीका अनुसार मोदी र बाइडेनबीच करिब एक घन्टा भेटवार्ता भएको थियो।

भारतीय प्रधानमन्त्री मोदी अमेरिका भ्रमणमा

प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन दिनको भ्रमण क्रममा बुधवार प्रस्थान गरेका छन् । उनको संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र क्वाड शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ । साथै मोदीले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नेछन् ।आगामी सेप्टेम्बर २४ का दिन ह्वाइट हाउसमा प्रधानमन्त्री मोदीको अमेरिकी राष्ट्रपति बाइडेनको भेटवार्ता हुने समाचारमा जनाइएको छ । गत २० जनवरीमा अमेरिकी राष्ट्रपति पद बाइडेन सम्हालेपछि यी दुई नेताबीच पहिलो व्यक्तिगत भेटवार

भारतीय प्रधानमन्त्री मोदी अमेरिका भ्रमणमा

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन दिनको भ्रमण क्रममा बुधवार प्रस्थान गरेका छन् । उनको संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र क्वाड शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ। साथै मोदीले ह्वाइटहाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसंग भेटवार्ता गर्नेछन् । आगामी सेप्टेम्बर २४ का दिन ह्वाइट हाउसमा प्रधानमन्त्री मोदीको अमेरिकी राष्ट्रपति बाइडेनको […]

भारतीय प्रधानमन्त्री मोदी अर्को हप्ता अमेरिका जाने

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता अमेरिका भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगै अन्य विभिन्न प्रभावशाली मुलुकका नेताहरुसँग पनि भेटवार्ता गर्ने भएका छन् । क्वाद सम्मेलनमा सहभागी हुन मोदीसँगै अन्य विभिन्न देशका नेताहरु पनि अमेरिका जाने र त्यही बेलामा उनीहरुका बीचमा भेटवार्ता हुने भएको हो । […]