काठमाडौं । ओसिलो आउटफिल्डका कारण नेपाल र जिम्बाब्वे ‘ए’बीचको तेस्रो एकदिवसीय खेलमा टस गर्न ढिला हुने भएको छ ।
आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण आउटफिल्ड ओसिलो भएकाले टसमा ढिलाइ भएको हो । नेपाललाई आज तेस्रो तथा निर्णायक एकदिवसीय खेल जित्दै शृंखलामा जित्ने अवसर छ ।
तीन खेलको एकदिवसीय शृंखलामा नेपाल...