मन्त्रिपरिषद्को बैठक बस्दै

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको जानकारी दिए । उनका अनुसार आज दिउँसो एमालेको केन्द्रीय कमिटीको बैठक बस्ने भएकाले विहानका लागि मन्त्रिपरिषद्को बैठक डाकिएको हो

सम्बन्धित सामग्री

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अझै पनि आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिन भने सकेका

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिए । आजको बैठकबाट आमनिर्वाचनको मिति तोकिन सक्ने आङ्कलन गरिएको छ । निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । निर्वाचन आयोगले आउँदो मंसिर २ गते गर्ने गरी प्रदेश र प्रतिनिधिसभाको मिति प्रस्ताव […] The post मन्त्रिपरिषद्को बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मन्त्रिपरिषद्को बैठक बस्दै

आज मंगलबार मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री शेर बहादुर देउवाले दिउँसो ३ बजे बैठक बोलाएका छन् ।यो मन्त्रिपरिषद्को नियमित बैठक भएको बताईएको छ । सामान्यतया मन्त्रिपरिषद्को बैठक सोमबार र बिहिबार बस्ने गरेको छ । तर हिजो सोमबार मन्त्री हेरफेर भएका कारण बैठक बस्न सकेको थिएन । जनता समाजवादी पार्टी (जसपा) नेपालले मन्त्री हेरफेर गरेपछि आज मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मौजुदा मन्त्रिपरिषद्मा पुनर्गठन गरेकी हुन् ।पुनर्गठनसँगै कृषि, तथा पशुपक्षी विकास मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव नियुक्त भएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालले यसअघिका मन्त्रीलाई फिर्ता बोलाएर उनीहरुलाई सरकारमा पठाएको हो ।यसअघि जसपाबाट कृषि तथा पशुपक्षी मन्त्रीमा महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रेनुकुमारी यादव र वन तथा वातावरण मन्त्रीमा रामसहाय प्रसाद यादव थिए। नवनियुक्त मन्त्रीको आजै अपराह्न शपथ कार्यक्रम राखिएको बताइएको छ ।राष्ट्रपति भण्डारीले यसअघि यही असार १२ गते मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरेकी थिईन् ।

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। दिउँसो ३ बजे प्रधानमन्त्रीले बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।सोमबार बैठक बस्न नसकेका कारणले प्रधानमन्त्रीले आज बैठक बाेलाएकाे उनले बताए। आइतबार सरकारले नयाँ मन्त्री परिषद् हेरफेर गरेको थियाे। नेकपा एकीकृत समाजवादीको तर्फबाट पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्री मेटमणि चौधरी, स्वास्थ्यमन्त्री भवानी खापुङ, श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य राज्यम

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । आज (मंगलबार) मन्त्रिपरिषद्को बैठक बस्दै छ । दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ । एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी भएका नयाँ चार मन्त्रीको यो पहिलो मन्त्रिपरिषद् बैठक हुनेछ ।

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ। सरकारको आगामी आर्थिक वर्षको बजेटबारे निर्णय गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । बैठकले बजेटको आकारबारे अन्तिम निर्णय गर्नेछ । संसद्मा बजेट प्रस्तुत गर्न अर्थमन्त्रीलाई स्वीकृति प्रदान गर्नेलगायत निर्णय गर्ने स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । संघीय संसद्मा भोलि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ । मन्त्रिपरिषद् बैठकमा सो विषयमा छलफल हुने बुझिएको छ । यस्तै, स्थानीय तह निर्वाचनको समीक्षालगायत विषयमा छलफल हुनेछ । सरकार आउँदो आर्थिक वर्षको बजेटको […]

मन्त्रिपरिषद्को बैठक बस्दै

५ फागुन, काठमाडौं । सत्ता गठबन्धनमा एमसीसीको विषयमा छलफल गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक दिउँसो साढे २ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा एमसीसीका साथै मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने बताइएको छ । एमसीसीको विषयमा छलफल गर्न आजै पाँच बजे सत्ता गठबन्धनको बैठक पनि बस्दै छ […]

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं, पुस २१ । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । दिउँसो साढे १ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । आजको बैंकका प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने छ । देउवा यही पुस २५ गते भारत भ्रमणमा जाँदैछन् । देउवाले २६ पुसमा भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । […]

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।  साँझ ५ बजेका लागि बैठक बाेलाएको युवा तथा खेलकुद मन्त्री दावा तामाङ जानकारी दिए।  बैठकको एजेण्डा बारेमा भने केही पनि नबताइएको उनको भनाइ छ।  बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना रहेको छ। गत मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापना भएको १३ दिनभित्र बैठक बोलाउन सरकारलाई आदेश दिएको थियो। त्यसबारे  छलफल गर्न प्रधानमन्त्री ओली बिहीबार साँझ राष्ट्रपति