विरोधीको मुख थुनेको सरकारले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवालाई हाल्यो जेल

प्रहरीले उनीहरूको मुखसमेत थुनिदिएको थियो । यतिले मात्र नपुगेर पक्राउ गरी ६ दिन थुनेपछि जिल्ला प्रशासन कार्यालयले हिजो मागेकाे जनही ५ हजार धरौटी तिर्न नसक्दा उनीहरूलाई जेल पठाइएको छ

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड सहभागी कार्यक्रममा नाराबाजी, केही युवा समातिए (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध उनी सहभागी कार्यक्रममा नाराबाजी भएको छ । मंगलबार थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित सार्वजनिक समारोहमा तीनजना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् । एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर, प्रहरीले ती युवालाई पक्रिन खोज्दा उनले ‘आतंककारी […]