बैंक र फाइनान्स कम्पनीले ब्याजदर घटाए

काठमाडौँ। वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् । भोलि चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा […]

सम्बन्धित सामग्री

बैंक तथा वित्तीय संस्था कारबाहीमा

नेपाल राष्ट्र बैंकले चार वटा डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ।

ग्लोबल बैंकलाई क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स सुविधा

ग्लोबल आइएमई बैंकले क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा विस्तार गरेको छ। विश्व बैंक समूहको सदस्य आईएफसीले ग्रीन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) ले बैंकलाई उक्त सुविधा विस्तार गरेको हो। यो आईएफसीको विश्वमै पहिलो ग्रीन ट्रेड फाइनान्स लाइन...

आइएफसीको ग्रिन ट्रेड फाइनान्स ग्लोबल आइएमई बैंकलाई

विश्व बैंक समूहको सदस्य आइएफसीले ग्रिन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जिटिएफपी)अन्तर्गत ग्लोबल आइएमई बैंकमा क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा विस्तार गरेको छ । यो आइएफसीको विश्वमै पहिलो ग्रिन ट्रेड फाइनान्स...

फाइनान्स कम्पनीको नाम पछि ‘बैंक’ लेख्न दिनुपर्छ : अध्यक्ष तुलाधर

२० पुस, काठमाडौं । नेपाल वित्त कम्पनी संघका अध्यक्ष सराेजकाजी तुलाधरले फाइनान्स कम्पनीहरुलाई फाइनान्स कम्पनी भनेर नामकाे पछाडि ‘बैंक’ लेख्न दिन माग गरेका छन् । मंगलबारदेखि शुरु भएको बैंकिङ शिक्षा कार्यक्रम शुभारम्भ कार्यक्रममा बाेल्दै उनले सर्वसाधारणलाई फाइनान्स कम्पनी भनेकाे के हाे भन्ने बुझ्नै समस्या भएको बताए । धेरैले फाइनान्स कम्पनी भन्ने वित्तिकै सहकारी संस्था हाे […]

नबिल बैंक ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१ बाट सम्मानित

नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ बाट सम्मानित भएको छ । विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमले ग्लोबल एसएमई फाइनान्स पुरस्कारबाट बैंकलाई सम्मान गरेको हो ।आईएफसी र एसएमई फाइनान्स फोरमले नबिल बैंकलाई विगतको आर्थिक वर्षमा एसएमई क्षेत्रमा हासिल गरेको प्रगतिलाई पहिचान गरी सम्मान दिएको छ ।हाल कोभिड–१९ को महामारीबाट राष्ट्रिय […]

नबिल बैंकलाई ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१

नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ मा एसएमई फाइनान्सियर अफ द इयर–२०२१ अन्तर्गत विशिष्ट सम्मानबाट सम्मानित भएको छ । विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेशीकरणका लागि जी२० को ग्लोबल साझेदारी (जीपीएफआई)द्वारा अनुमोदित, ग्लोबल एसएमई फाइनान्स पुरस्कारबाट नबिल सम्मानित भएको हो ।आईएफसी र एसएमई फाइनान्स फोरमले विगतका आर्थिक वर्षमा एसएमई क्षेत्रमा हासिल गरेको प्रगति पहिचान गरी सम्मान दिएको नबिल बैंकले

तीन बैंक र पाँच फाइनान्स राष्ट्र बैंककाे कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । निर्देशनविपरीत काम गरेको भन्दै नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकले अनिवार्य मौज्दात कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरेको, प्राथमिकता प्राप्त कर्जा पर्याप्त प्रवाह नगरेको र सिसिडी अनुपात कायम नगरेकाले कम्पनीहरुलाई कारबाही गरेको जनाएको […] The post तीन बैंक र पाँच फाइनान्स राष्ट्र बैंककाे कारबाहीमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सिर्जना फाइनान्स र सिटीजन्स बैंक गभिँदै

विराटनगर / विराटनगरमा मुख्य कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेड र सिटीजन्स बैंक गभिने भएका छन् । विराटनगरमा बुधबार आयोजित एक कार्यक्रममा दुवै वित्तिय संस्थाबीच एकअर्कामा मर्ज हुने सहमति भएको हो । कार्यक्रमपछि सिर्जना फाइनान्सका अध्यक्ष सुयेश प्याकुरेलले आउँदो तीन महिनाभित्र गाभिने प्रक्रिया पूरा गरे सिटिजन्स बंैकमा रुपान्तरण हुने जानकारी दिए । उनले कर्मचारी समायोजनका हकमा... The post सिर्जना फाइनान्स र सिटीजन्स बैंक गभिँदै appeared first on Purbeli News.