जापानमा नेपालीको संख्या डेढलाख नजिक

जापानमा नेपालीको संख्या ह्वात्तै बढेको छ । एक तथ्यांक अनुसार सन् २०२२ को अन्तसम्म जापानमा १ लाख ३९ हजार ३९३ नेपाली रहेका छन् । जापानमा अध्ययनका लागि जाने नेपालीहरुको संख्या ठूलो छ । वार्षिक रुपमा हजारौं नेपाली अध्ययनका लागि पुग्छन् भने रोजगारीका लागि जानेको संख्या पनि ठूलै छ । यस अघि जापानमा सन् २००० मा …