अन्य दल वा उम्मेदवारको प्रचारप्रसारमा अवरोध नगर्नू : निर्वाचन आयोग

१२ फागुन, काठमाडौँ । निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका कार्यकर्ता वा आम नागरिकले अवरोध सिर्जना गर्न नहुने प्रष्ट पारेको छ । यही फागुन …