चुरे दोहन रोक्न वीरगंजमा नेविसंघको विरोध प्रदर्शन, ‘चुरे हाम्रो माई हो, यसलाई जोगाउने हाम्रो लडाइँ हो’

वीरगंज : नेपाल विद्यार्थी संघ ठाकुरराम ईकाई समितिले चुरे संरक्षणको माग गर्दै प्रदर्शन गरेको छ। मंगलवार ठाकुरराम क्याम्पसको मूलगेटमा विरोध प्रदर्शन गर्दै उनीहरुले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट चुरे  दोहनकर्तालाई सरकारले प्रोत्साहन गरेको आरोप लगाए। नेविसंघका ईकाई अध्यक्ष मनोज कुमार साहको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले ‘चुरे बचाऊ, देश जोगाऊ’, ‘चुरेको…