इन्टरनेट बेच्ने कम्पनी थपिएसँगै गति बढाउने प्रतिस्पर्धा

केही महिना अघिसम्म ३० मेगाबिट्स पर सेकेन्ड (एमबीपीएस) ब्याण्डविथ इन्टरनेटलाई मासिक १७८१ रुपैयाँ तिर्नुपथ्यो । यस्तै, प्रमुख इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले मासिक ३० एमबीपीएसभन्दा कम गतिको इन्टरनेट प्याकेज नै उपलब्ध नभएको बताउने गरेका थिए । आफूहरूले दिने इन्टरनेट प्याकेज नै लिन उपभोक्तालाई बाध्यकारी पारेका पुराना इन्टरनेट कम्पनीको मनोमानी प्रवृत्ति यतिबेला फेरिन थालेको छ ।नेपालको इन्टरनेट बजारमा नयाँ कम्पनीले पाइला राखेसँगै पुराना कम्पनीले उपभोक्तामाथि गर्दै आएको मनोमानी हट्न  थालेको हो । प

सम्बन्धित सामग्री

सबैभन्दा सस्तो इन्टरनेट सेवा दिने कम्पनी बन्यो डिसहोम

टेलिभिजन तथा इन्टरनेट सेवाप्रदायक कम्पनी डिस मिडिया नेटवर्क लिमिटेडले नेपालमा सबैभन्दा सस्तोमा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी डिसहोम फाइबर नेट भएको छ

भायानेटले ल्यायो 'एक्सजीएस' फाइबर टेक्नोलोजीमा आधारित २ जीबीपीएस इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले नवीनतम 'एक्सजीएस' फाइबर प्रविधिमा आधारित 'मल्टी गिग' इन्टरनेट सार्वजनिक गरेको छ।...

इन्टरनेट सेवा प्रदायक कम्पनी ‘वाईफाई नेपाल’को सेवा सुरु

काठमाडौँ – नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई–नेपालले आफ्नो सेवा सुरु गरेको छ। कम्पनीले बजारको सबैभन्दा सस्तो इन्टरनेट प्याकेजसहित बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको जनाएको छ। सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पुर्‍याउने उद्देश्यसहित वाईफाई–नेपालले देशकै सबैभन्दा सस्तो इन्टरनेट प्याकेज ल्याएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार वाईफाई–नेपालले अहिले ३० र ५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन […]

सधैंका लागि बन्द हुँदैछ इन्टरनेट एक्सप्लोरर

२ असार, काठमाडौं । विश्वको सबैभन्दा पूरानो इन्टरनेट ब्राउजरको रुपमा रहेको इन्टरनेट एक्स्प्लोरर आज अर्थात् जुन १५, २०२२ देखिसधैंका लागि बन्द हुँदैछ । प्रसिद्ध प्रविधि कम्पनी माइक्रोसफ्टले २७ वर्ष पूरानो इन्टरनेट एक्सप्लोररलाई बन्द गर्ने घोषणा सन् २०२१ को मे १९ मै गरेको थियो, जुन बुधबारदेखि कार्यान्वयन हुँदैछ । सन् १९९५ अगष्ट १६ मा विन्डोज ९५ […]

इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवर्कसले आईपीओ ल्याउने

इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवर्कस लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रूपैयाँ अंकित दरका ४ लाख कित्ता आईपिओ निष्काशन गर्ने भएको हो । आईपीओ निस्काशनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।कम्पनीले एनआईसी एशिया क्यापिटलले सुरु गरेको आईडिया टु आईपिओ सेवा मार्फत आईपिओ निष्काशन गर्ने भएको हो । क्यापिटलले...

वर्ल्डलिंकको उच्च गतिको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले नेपालमै पहिलो पटक ६०० एमबिपिएस गतिको इन्टरनेट भित्र्याएको छ।...

भायानेटको १७५ एमबिपिएसको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १७५ एमबिपिएसको इन्टरनेटसहित भायाटिभी सेवा सार्वजनिक गरेको छ।...

यी हुन् नेपालका प्रमुख पाँच इन्टरनेट सेवा प्रदायक

१८ साउन, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरु (आईएसपी) कुनै व्यक्ति वा संस्थालाई इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी हुन् । आइएसपीहरुले इन्टरनेट जडानका साथै इन्टरनेट सेवासँग सम्बन्धित अन्य धेरै प्रकारका सेवाहरु जस्तै वेबसाइट होस्टिङ तथा वेबसाइट डेभलपमेन्ट, सफ्टवेयर प्याकेज, इमेल एकाउन्ट, तथा डोमेन नेम रजिस्ट्रेसनको सेवाहरु पनि प्रदान गर्दछन् । दूरसञ्चारको नियामक निकाय नेपाल दूरसञ्चार […]